• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

  • वीरगंज संजाल
  • Aug 22, 2026, 11:15 am
  • ०

    वीरगंज | गृहमन्त्री सुधन गुरूङले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानको काम गर्न दिन आग्रह गरेका छन् ।

    तीन वर्षीया गरिमा चौधरीको हत्याको विषयलाई लिएर उनले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई काम गर्न दिन आग्रह गरेका हुन् ।

    ‘नागरिकको खबरदारी आवश्यक छ । सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्,’ गृहमन्त्री गुरूङले फेसबुकमा लेखेका छन्, ‘तर, अनुसन्धानलाई आफ्नो काम गर्न दिऔं ।’

    सरकारको लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित नरहेको भन्दै उनले छोरीहरू सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु रहेको बताएका छन्

    गृहमन्त्री गुरूङले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न र भविष्यमा अपराध रोक्ने बलियो कानूनी तथा संस्थागत व्यवस्था बनाउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । ‘आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं,’ उनले लेखेका छन्, ‘हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔं ।’

    गरिमाको हत्या घटनालाई संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि सरकारले विगतका अनुभव र कमजोरीहरूबाट पाठ सिकेर सचेतपूर्वक अनुसन्धान अगाडि बढाएको गृहमन्त्रीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
  • हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    बाेर्डरमा कडाइ गरेपछि नेपाल तर्फका बजारका व्यपारीहरु खुशी चएका छन् : अर्थमन्त्री वाग्ले

    रसियाको युक्रेनमाथि भिषण आक्रमण कम्तिमा १८ को मृत्यु

    प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?

    समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता द्वारा स्व . बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीहरुलाइ खाना एवं आवश्यक सामाग्री सहयोग ।

    खाद्य स्वच्छता मापदण्ड उल्लंघन गर्ने मिठाई पसल, होटल र क्यान्टिनलाई १ लाख ३५ हजार जरिवाना

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    News

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    News

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑