• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

  • वीरगंज संजाल
  • Aug 21, 2026, 6:50 pm
  • ०

    वीरगंज | वीरगञ्जस्थित कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा किरण आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकको आँखाको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले आयोजित शिविरमा करिब ६०० विद्यार्थीसमेत लाभान्वित भएका छन्।

    विद्यालय परिसरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको शिविरमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। त्यससँगै विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकको समेत आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ।

    विद्यालयका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीको जीवनमा आँखाको महत्वपूर्ण भूमिका रहने भएकाले समयमै आँखाको स्वास्थ्य परीक्षण तथा उचित हेरचाहबारे सचेतना आवश्यक रहेको बताइएको थियो।

    डाइरेक्टर मोक्तानले विद्यार्थीहरूको आँखाको विशेष ख्याल राख्ने उद्देश्यले हरेक वर्षझैं यस वर्ष पनि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको जानकारी दिए। उनले विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

    शिविरमा किरण आँखा अस्पतालको जाँच टोलीमा सुजाता गिरी, पूजा सिंह, कविता पोखरेल, रुबी मिश्रलगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। जाँच टोलीले विद्यार्थी तथा उपस्थित अन्य व्यक्तिहरूको आँखाको अवस्था परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सल्लाह र सुझावसमेत प्रदान गरेको थियो।

    कार्यक्रमको अन्त्यमा शिविरमा सहभागी किरण आँखा अस्पतालको सम्पूर्ण टोलीलाई विद्यालयको तर्फबाट धन्यवाद दिँदै खादा ओढाएर सम्मान गरिएको थियो। साथै अस्पताललाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क
  • वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग
  • गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली
  • इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    प्रधानमन्त्री बालेन अस्तामस्थित इको भिलेजमा बस्ने

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

    गरिमाका आमा-बुबा आजपनि सडक धर्नामा, परिवारले मानेन प्रशासनको सहमति

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    News

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    News

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    News

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    News

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑