• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन वीरगंजमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

  • वीरगंज संजाल
  • Sep 8, 2023, 2:32 pm
  • ६१७

    वीरगंज । वीरगंज औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन वीरगंजमा हुन लागेको छ । संघले आज साझ वीरगंजको नगरसभामा पत्रकार सम्मेलन गरि शुक्रवारका दिन बिहान साढे १० बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ औं राष्ट्रिय अधिवेशन सँगै स्वर्ण जयन्ती महोत्सव पनि भएकोले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, संघीय सांसद,प्रदेश सांसद तथा संघका पदाधिकारीहरु सहभागीतामा भव्यताका साथ अधिवेशन आयोजना गरिएको बताए ।

    नेपालमा आयात, थोक, खुद्रा वर्गका गरि ३२ हजार व्यवसायी आबद्ध रहेको संघको ३ वर्षको लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ । संघकै प्रतिनिधि कुल २१० जना मध्ये हरेक प्रदेशका तीन–तीन जना पर्यवेक्षक पनि तोकी सकेको जानकारी गराउँदै संघ स्थापना भइसकेपछि नेपालमा बिक्री वितरण हुने औषधीको मूल्यमा एकरुपता आएको र आगामी दिनमा हक अधिकारको लागि संघले आवाज उठाउँदै जाने संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए । संघसँग आबद्ध व्यवसायीहरुले भारतबाट ५२ प्रतिशत र नेपालका स्वदेशी उद्योगबाट ४८ प्रतिशत औषधी खरीद गरेर नेपाल भरिमा वर्षेनी बिक्री वितरण गर्ने गरेका छन् । नेपालमा वर्षको ६५ अर्बको औषधि वितरण हुने गरेको छ । नेपाल सरकारसँग पसलमा व्यवसायी सहायक नियुक्ति गर्ने प्रावधान लागू गर्न पाउने व्यवस्था ल्याउनु पर्ने, एक–एकवर्षमा नवीनीकरण गर्ने व्यवस्थालाई परिमार्जन गरि अन्य कम्पनी जस्तै पाँच वर्षमा नवीनीकरण गर्नु पर्ने व्यवस्था ल्याउनु पर्र्ने, नवीनीकरण नगर्दा १ हजार प्रतिशत जरिवाना तिर्नू पर्ने प्रावधानलाई संशोधन गर्नु पर्ने, गैरकानुनी औषधि पसलहरुलाई बन्द गर्नु पर्नेलगायत माग गरेका छन् ।

    साथै सरकारले लागू गरेको नयाँ लेबलिङ्को प्रावधानले आफूहरु समस्यामा परेको चर्चा गर्दै कडाईका साथमा लागू भयो भने नेपाली बजारमा औषधिको चरम अभाव सिर्जना हुने चेतावनी दिए । हरेक औषधिमा उत्पादकको नाम, आयातकर्ताको नाम, एग्जीम कोड, सम्पर्क नम्बरलगायत उल्लेख गरि लेबल लगाउन कठिन र चुनौतिपूर्ण काम भएकोले यसमा सरकारले संशोधन गर्नु पर्ने व्यवसायी संघको माग छ । संघको बन्द सत्रमा शुरुमा सहमतिबाट नेतृत्व चयन गर्नु पर्ने प्रयास गरिने र सो सम्भव नभए चुनावमार्फत नेतृत्व चयन गर्ने तयारी रहेको संघले जनाएको छ । संघका अध्यक्षका लागि संघका उपाध्यक्ष एवं वीरगंजका व्यवसायी प्रकाश खण्डेलवाल र संघका लुम्बनी प्रदेश अध्यक्ष लोकहरी श्रेष्ठले आफना दावेदारीका लागि लबिङ शुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑