• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकार भगौडा दलाल वर्गको पक्षमा रहेको प्रभु साहको आरोप

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार १२:२३
  • १४८९

    वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सरकार भगौडा दलाल बर्गको पक्षमा रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै सांसद साहले नेपालको नागरिकत्ता त्यागेर विदेशमा गएकाको कति सम्पती राज्यकोषमा आएको भन्दै उनले सरकारसंग प्रश्न गरे ।

    ‘सभामुख महोदय नेपालमा दुई किसिमको नागरिक छन् । एउटा विदेशमा दरदरका ठक्कर खाने, दुख गर्ने, खुन पसिना बेच्ने र पैसा ल्याएर देश बनाउँने । अर्को किसिमको मान्छे छ, जसले देशलाई लुटने, मौज गर्ने र देशको पैसा लगेर विदेशमा थुपार्ने । म जान्न चाहन्छु सरकार कुन नागरिकको पक्षमा छ ? सरकारको धारणा के छ ? राज्यको झुकाव कतापटी छ ?’ साहले प्रश्न गरे ।

    नेपाली पैसा लुटेर विदेश थुपार्नेलाई सरकारले सम्मान गर्ने तर विदेशमा दुख गरेर काम गरी पैसा ल्याएर नेपाल बनाउँने काम गर्ने ति मजदुरको पक्षमा सरकार नहुनु र ति श्रमजिविले सम्मान नपाउँनु दुखद भएको उनले बताए ।
    नेपालको कानून अनुसार नेपाली नागरिकत्ता परित्याग गरी विदेशी नागरिक हुने, विदेशको नागरिकता लिनेको श्रीसम्पती राज्यको हुने भएकाले त्यस्तो कति सम्पती राज्यकोषमा आएको भन्दै साहले सरकारलाई प्रष्ट पार्न माग गरेका छन् ।

    साहले १० लाख भन्दा बढी नागरिकहरु नेपालमा भविष्य छैन भन्दै विदेशी नागरिक भएको बताउँदै उनीहरुकै पक्षमा कानून निर्माण गरी सरकारले नेपालमा भएको उनीहरुको सम्पती विदेशमा पुर्याउँने र यहाँको पुँजी विदेशमा सहज पुर्याउँने काम गरिरहेकाले मुलुक कसरी समृद्ध हुने भन्दै सरकारको आलोचना गरेका छन् । नेपाललाई समृद्ध बनाउँने हो भने विदेशमा श्रम गर्ने र मुलुकमा पैसा भित्रयाएर मुलुक बनाउँने काम गर्नेको सम्मान गर्नुपर्ने र ति भगौडा दलालहरुको पक्षमा लाग्न नहुने भन्दै उनले सरकारले आफ्नो नीति स्पष्ट गरी अगाडी बढे मात्रै मुलुक समृद्ध हुन सक्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑