• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गरुडा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा दुईपक्षिय भिडन्त हुने

  • वीरगंज संजाल
  • Aug 28, 2023, 3:06 pm
  • ४६५

    रौतहट । कुमार चन्दन । गरुडा नगर उद्योग वाणिज्य संघ, रौतहटको निर्वाचनमा दुईपक्षिय भिडन्त हुने भएको छ । गरुडा नगर उद्योग वाणिज्य संघको आउँदो यहि भदौ १८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका गरुडाका व्यापारी सतिश साह र संतोष कुमार चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

    यसअघि अध्यक्ष पदका लागि साह र चौधरी सहित चुनचुन साह, राजेश साह र राधेश्याम साह कलवार गरी पाँच जनाले उम्मेदवारी दिएका थिए । तर शुक्रवार अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये तिन जना चुनचुन साह, राजेश साह र राधेश्याम साह कलवार शनिवार आफ्ना उम्मेदवारी फिर्ता लिएका छन् । भदौ ९ गते शनिवार उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । चुनचुन, राजेश र राधेश्याम आ–आफना उम्मेदवारी फिर्ता लिएपछि अब अध्यक्ष पदमा सतिश साह र संतोष कुमार चौधरीबीच भिडन्त हुने भएको छ । दुबै जना अध्यक्षका उम्मेदवार आ–आफ्ना स्थानबाट नेतृत्वमा अब्बल नै मानिन्छन् । बहुमत आफ्नो पक्षमा रहेको भन्दै दुबै जना आ–आफनो जित सुनिश्चित रहेको दाबी गरेका छन् । आफनो पक्षमा अपार बहुमत रहेकोले आफनो जित कसैले रोक्न नसक्ने अध्यक्षका उम्मेदवार संतोश कुमार चौधरीको दावी छ । चौधरीले पत्रकारहरुसंग कुरागर्दै अघि भने, मेरो जितको अवस्था सुनिश्चित छ । मलाई जिताउनका लागि सबै व्यापारी एकढिक्का भएर लागेका छन् ।

    त्यस कारण म जित्छु भन्ने भान भएको छ । मलाई आर्थिक समृद्धिका बारेमा निकै अनुभव पनि छ । मेरो पक्षमा विगतका दिनदेखि महासंघलाई बुझेका निकै लामो समयदेखि जिम्मेवारीमा बसेका व्यक्तिहरू रहेका छन् । उनले अघि भने, ‘म व्यापारीको मर्म, भावना र समस्याहरू राम्रोसंग बुझेको छु । त्यसैले व्यापारीहरु मलाई अवश्य बहुमत दिएर विजयी गराउँछन, उनले भने, ।’ त्यस्तै अर्का उम्मेदवार सतिश साहले पत्रकारहरुसंगको कुराकानीमा भने, ‘यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगत १२ वर्षदेखि मैले यस संस्थामा कार्यरत रही व्यापारीहरुको समस्या सुल्झाउँदै आएको छु । व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै साहले आफु चुनाव जिते गरुडा नगरको समृद्धिमा कायापलट नै गर्ने बताए । एक अध्यक्ष र १३ जना सदस्य पदका लागि हुने निर्वाचनमा कुल ३३ जनाले चुनावी मैदानमा उत्रिएका छन् । भदौ १८ गते हुने संघको निर्वाचनमा कुल ९ सय ५२ जना मतदाता मतदान गर्न पाउने छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑