• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मारवाडीविरुद्ध जथाभावी बाेल्ने दुर्गा प्रसाईंलाई कारबाही गर्न पुर्वमन्त्री शर्माकाे माग

  • वीरगंज संजाल
  • Aug 28, 2023, 9:46 am
  • ४८१

    वीरगंज । मधेस प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्माले मारवाडी समुदाय विरुद्ध जथाभावी बाेल्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाही गर्न सरकारसंग माग गरेका छन् । आइतबार वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्जमा आयाेजना गरेकाे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री शर्माले दुर्गा प्रसाईँले मारवाडी समुदायविरुद्ध आपत्तिजनक र जथाभावी बाेल्दै हिडेकाले उनलाई सरकारले कारबाही गर्नुपर्ने माग गरे।

    शर्माले भने,´ मारवाडी समुदायलाई ताेकेर प्रसाईंले तथानाम बाेल्दै हिडेका छन् । मारवाडीका चेलिबेटीलाई लक्षित गरि आपत्तिजनक शब्दले गालीगलाैज गरिरहेका छन् ।तैपनि सरकार चुप लागेर बसेकाे छ । प्रधानमन्त्रीदेखि एउटा प्रतिष्ठित समुदायको बारेमा आपत्तिजनक कुराहरू बोल्दा पनि सरकारले दुर्गा प्रसाईँमाथि कारबाही नगर्नु दुखद भएको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री उहाँहरूको परिवारको सदस्यको बारेमा जे पायो त्यहीँ बोल्या छ । मारवाडी समुदायको बारेमा बोल्या छ । के उजुरी दिए मात्र उ माथि कारबाही हुन्छ ?’

    दुर्गा प्रसाईँ आफैले बैङ्कको अर्बौँ रकम नतिरेको बताउँदै पूर्व संविधान सभा सदस्य समेत रहेका शर्माले थपे, ‘दुर्गा प्रसाईँ आफै चोर, बैङ्कको ६ अर्ब भन्दा बढी रकम बाँकी राखेको छ । राज्यले सरकारले उसलाई किन छाडिरहेको छ? यस्तो नहोस् की कुनै दिन उ भेटाएको बेला जुत्ता र चप्पलले उसको स्वागत होस् ।’उनले लाेकतन्त्रमा जथाभावी छाडा बाेल्न नपाइनेपनि बताए ।उनले भने,´याे लाेकतन्त्र हाे ,छाडातन्त्र हाेइन।लाेकतन्त्रमा बाेल्न पाइन्छ तर जथाभावी छाडा बाेल्न पाइदैन।´वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका शर्माले दुर्गा प्रसाईँ जस्तो व्यक्तिमाथि छिटोभन्दा छिटो कारबाही गर्न माग गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑