• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको धोरेमा करेन्ट लागेर एक बालिकाको मृत्यु

  • वीरगंज संजाल
  • Aug 26, 2023, 6:27 pm
  • ६५७

    वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका –१ धोरेमा विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण शनिबार बिहान करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानिय इसाम मियाँको ६ वर्षीय छोरी साहुल मियाँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । उनका अनुसार बिहान १० बजे विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    विद्युत प्रवाह भइरहेको नाङ्गो तारसहितको पोलमा तार राख्ने इन्सुलेटर नहुँदा पानी परेको बेला पुरै पोलमा पनि करेन्ट लाग्छ भन्ने बुझ्न नसकेका कारण बारीबाट बाटो तिर निस्कने क्रममा २३० भोल्टको करेन्ट प्रवाह भइरहेको पोलमा टेक्दा बालिकाको बिहान १० :०० बजे घटनास्थलमै मृत्यु भएको उनले बताए । स्थानीयका अनुसार धेरै दिन देखि पोलमा इन्सुलेटर नरहेको र यसको विषयमा बारम्बार विद्युत प्राधिकरण पोखरीया कार्यालयलाई जानकारी गराउँदा समेत विद्युत प्राधिकरण पोखरीया केन्द्रले समयमा मर्मत नगर्दा यस्तो घटना भएको उनीहरूको भनाइ छ । घटना हुनुमा विद्युत प्राधिकरणसँगै गाउँपालिकाको पनि कमजोरी रहेको बताउँदै उनीहरूले भने ,।

    अर्का एक स्थानीयका अनुसार पोलबाट धेरै वर्षअघि विद्युत विस्तार गरिएको हो । पुरानो भएर पोलको पनि अवस्था जीर्ण बन्दै गएको पनि प्राधिकरणले पोल त पोल हो त्यसमा रहेको इन्सुलेटर नरहेको खण्डमा अर्को इन्सुलेटर नलाएका कारण हाम्रो गाउँको एक होनहार छोरी गुमाउनु परेको उनको पीडा छ । स्थानीयका अनुसार धोरेमा मात्रै विद्युत विस्तार गरिएकामध्ये कतिपै पोलको अवस्था जीर्ण बनेको र जुनसुकै बेला पनि ढलेर थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ भने उनले बताए । घटनापछि स्थानीय बासिन्दाले लापरवाही गरेको भन्दै विद्युत प्राधिकरणका विरुद्ध आक्रोश समेत पोखेका थिए । स्थानीयले प्राधिरकणको लापरवाहीमाथि छानविन गर्नुपर्ने, दोषी कर्मचारीलाई कारवाही हुनुपर्ने, अगामी दिनमा यस्तो गल्ती दोहोर्याउने नहुने, कमजोर अवस्थामा रहेका पोल तत्काल परिवर्तन गर्नुपर्ने र पीडितलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

    विद्युत प्राधिकरण पोखरीया शाखा प्रमुख जगरनाथ झाले भने करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी नभएको बताएका छन् । उनले भनेका छन्, तीन दीन देखि लगातार भएको वर्षाले ‘वर्षौँदेखिको रहेको पोलमा नजिक रहेको बासले धक्का दिदाँ राति मात्र इन्सुलेटर फुटेको र हामीलाई जानकारी नभएको बताए । हामीले जानकारी पाउन साथ तुरुन्तै काम गरिरहेको बताए । बासले लडेर रातिमा इन्सुलेटर टुटेको र नाङ्गो तार पोलमा टासिदा पोल विद्युत प्रवाह भएको बेला ति बालिकाले नजिक रहेको बारीमा आम्बा टिप्न पुगेका थिईन अम्बा टिपी सकेपछि घर फर्किने बेला नाली पार गर्दा उनले ढलेर पोल समातेका कारण उनको दुःखद् घटना हुन पुग्यो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑