• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट निलम्बित

  • वीरगंज संजाल
  • ६ भाद्र २०८०, बुधबार १२:४१
  • १९१३

    वीरगंज । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सँचालनमा रहेको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट हटाईएको छ । मँगलबार स्कूल समयमा नृत्य शिक्षकका सहायक रहेका एक शिक्षकले कक्षा ३ मा अध्ययनरत एक बालकलाई गाला झापड हानेपछि उनलाई नोकरीबाट निकालिएको हो ।मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका प्रबन्धक निर्देशन डा. सोनु कुमार साहका अनुसार विद्यालयमा नृत्य शिक्षकका सहायक रहँदै आएका ती शिक्षकले बालकलाई कुटेपछि उनलाई मँगलबार नै स्थायी रुपमा विद्यालयबाट निलम्बन गरिएको हो ।

    मिथिला नाट्यकला परिषद्मा समेत कार्य गर्दै आएका विशाल पासवान नामक डान्स सहायक शिक्षकले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई गालामा झापड हानेपछि नील डाम आएको थियो । नीलडाम पछि आक्रोसित अभिभावकले समेत शिक्षकलाई हातपात गरेको निर्देशक साहले बताए । निर्देशक साहका अनुसार, बालकलाई कुटेको घटना तुरुन्तै बाहिर आएपछि उनलाई ठाउँको ठाउँ कारवाही गरी पदबाट निष्कासित गरिएको बताए । प्रहरी बोलाएर दुवै पक्षबीच वार्ता जारी रहेको बताउँदै उनले शिक्षकले आफ्नो गलती स्वीकार गरिसकेपनि उनलाई कारवाही गरिएको बताए ।

    उनले भने, –“पढन आउने कुनै पनि बालबालिकासँग यस्तो व्यवहार अक्षम्य छ, मोनाष्टिक स्कूल एक रेपुटेडेट स्कूल छ, यहाँ कडा निगरानी छ । यस्तो अवस्थामा पनि भूल भएको स्वीकार गर्छु । बालबालिकालाई पढाउने शैली यहाँको बेग्लै छ, शिक्षकलाई यहाँको शैलीको बारेमा राम्ररी तालिम दिएरै राखेका थियौँ, तर गलती गरेपछि उनलाई तत्कालै जागिरबाट निकालिएको छ । हामी सम्पूर्ण अभिभावकबाट क्षमा प्रार्थी छौँ ।”उनले मोनाष्टिक स्कूलका पहिलो पटक भूलवंश यस्तो गलती हुन गएकोमा विद्यालय प्रशासनको तर्फबाट माफी माग्दै निर्देशक साहले आगामी दिनमा यहाँको वातावरणलाई थप निगरानी र पोलिसीमा कडाई गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑