• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जीतपुरसिमरा उपमहानगरकाे फाेहाेर व्यवस्थापनका लागि वीरगन्ज महानगरसंग सम्झौता

  • वीरगंज संजाल
  • Aug 22, 2023, 7:25 pm
  • ४५३

    वीरगंज । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्रबाट उत्सर्जन हुने फोहोर अब वीरगन्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनका लागि मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबीच पाँच बुँदे सम्झौता भएको छ । सम्झौता पत्रमा जीतपुरसिमराका मेयर राजन पौडेल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले अब दैनिक उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वीरगन्जको नगवास्थित ल्याण्डफिल्ड साइट प्रयोग गर्नेछ ।

    त्यसवापत जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगन्ज महानगरपालिकाको कार्यालयलाई प्रति मेट्रिक टन फाेहाेरका लागि कर बाहेक एक हजार ६ सय ५० रुपैया बुझाउनेछ । जीतपुरसिमराबाट हाल दैनिक ५ देखि ६ मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गरेको छ । उक्त फोहोर व्यवस्थापनका लागि नगरभित्र उचित ल्याण्डफिल्ड साइट नहुँदा उपमहानगरपालिकाको कार्यालयलाई फोहोर व्यवस्थापन गर्न असहज भईरहेको थियो । उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको वडा नंबर १ मा पर्ने दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा स्थानीयले अवरोध गरेका थिए । दुधौराका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि उपमहानगरपालिकाले वडा नंबर ४ र वडा नंबर १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो ।

    उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिकाले विकल्प खोजेको हो । नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन तत्काल हुन सक्ने अवस्था नभएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगन्ज महानगरसंग सहकार्यको प्रस्ताव राखेको र उक्त प्रस्तावमा वीरगन्ज महानगर सकारात्मक देखिएपछि दिपक्षीय सम्झौता भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नंबर ४ का अध्यक्ष ईश्वर खत्रीले जीतपुरसिमरामा ल्याण्डफिल्ड साइटको उचित व्यवस्थापन नभएसम्म वीरगन्ज लगिने बताए । उनले अब फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकासंगै नगरबासिको समेत भूमिका स्थापित गर्न प्रयास गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑