• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

  • वीरगंज संजाल
  • २ भाद्र २०८०, शनिबार १९:०८
  • १६३३

    वीरगंज । नेपाली कांग्रेस पर्साको क्षेत्र नं १ को प्रथम क्षेत्रीय समेलन को आयोजना नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजाल को प्रमुख अथिती आज सम्पन भएको छ । सो सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले नेपाली कांग्रेस मा लागेका सम्पुर्ण कार्यकार्ता अवसर नमिले पनि निराश हुन जरुरी नरहेको बताए । आफू पनि नेपाली कांग्रेस को लागि धेरै त्याग गरि आएको तथा ३ वर्ष जेल जीवन बिताए को तर कहिले हार नमानेको बताए । कार्यक्रम मा विशिस्ट अतिथि का रुपमा रहेका नेपाली कांग्रेस का नेता तथा सविधानसभा सदस्य अनिल रुङ्टा ले नेपाल को लोकतन्त्र लाई बचाउन वार्‍हय शक्ति तथा आन्तरिक शक्ति संग लड्दै आएको बताए । नेपाली कांग्रेस नेपाल लगायत नेपाल बाहिर बसेका नेपालीहरु को लागि आशा को केन्द्र रुप मा रहेको छ ।

    अहिके को नेपाली कांग्रेस पार्टी को लडाइ देश मा कसरी समृधि ल्याउने भनेर रहेको सम्पुर्ण नेपाली कांग्रेस को नेतृत्व लागेको बताए । विशिस्ट अतिथी का रुपमा रहेका नेपाली कांग्रेस पर्सा का जिल्ला सभापति जनार्दन सिंह क्षेत्री ले नेपाली कांग्रेस पार्टी सिद्धांत तथा अनुशासन मा चल्ने पार्टी हो । नेपाली कांग्रेस केन्द्रिय पार्टी ले गरेको निर्णय लाई नै जिल्ला कमिटी ले मानेर अगाडि बढै आएको बताए । बिना कारण मेडिया मा लेखेर जिल्ला कमिती को निर्णय परिवर्तन नहुने उनले बताए । कांग्रेस पार्टी को खिलाफ मा जो कोइ नै लागेका ब्यक्ती लाई अनुशासन समिति ले कार्यवाही गर्ने उनले बताए । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले नेपाली कांग्रेस पुराना नेता ले विभिन्न त्याग गरेर र देश तथा नेपाली कांग्रेस पार्टी लाई बनाएको बताए । विभिन्न काल खण्ड मा हाम्रा पुराना नेताले जेल नेल काटेर आएको एवम देश को लागि ठूलो बलिदान दिएको बताए । त्यस्तै नेपाली कांग्रेस पार्टी लाई बद्नाम गराउन मान्छे को खेल बढी दिन नतिक्ने बताए । त्यस्तै अहिके नेपाली कांग्रेस मा लागेका युवा नेताहरु लाई हरेस नखान उनले आग्रह गरे । आउने दिन मा पार्टी को जिम्मेवारी तपाइहरु को कान्धमा नै आउने छ । तपाइहरु ले नै नेतृत्व गर्नु हुने छ उनले बताए । त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति राम नारायण कुर्मीले नेपाली कांग्रेस क्षेत्र नं १ मा चुनाव को बेला पद मा रहि नेपाली कांग्रेस मा भोट नदिएकाहरु को पैहिचान गर्न आवस्यक रहेको बताए ।

    नेपाली कांग्रेस को आफुहरु सच्चा सिपाही रहेको बताए । देश मा भएको हरेक आन्दोलन ना लागेर बलिदान समेत दिएका आफुहरु पार्टी प्रती कहिले नलागेको बताए । अहिले का नेताहरु आफू पार्टी मा रहेको तथा चुनाव को बेला अरु पार्टी लाई भोट दिने गरेकाहरु लाई कार्वाही गर्न जरुरी रहेको बताए । आज भएको उक्त क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन पर्सा क्षेत्र नं का सभापति अनिल सिंह को सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसर मा हबिब मिया को नेतृत्व मा करिब सय जना ले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन ।आज भएको सम्मेलन नेपाली कांग्रेसका स्थानीय नेता वडा अध्यक्ष,तरुण दलका नेताहरु,ने.वि.संघका नेताहरु,महिला संघका नेताहरु लगायत धेरैको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताको उपस्तिथि रहेको थियो । उक्त समेलन को सहजीकरण नेपाली कांग्रेस का नेता हरिन्द्र यादव ले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑