• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    एक बर्ष भित्र धूमपान मुक्त शहर बन्दै काठमाडौँ महानगर !

  • वीरगंज संजाल
  • ३ पुष २०७६, बिहीबार १३:२९
  • ५३४५

    काठमाडौँ । अबको एक बर्ष भित्र काठमाडौँ महानगरलाई धूमपान मुक्त शहर बनाउने घोषणा गरिएको छ । नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न र काठमाडौँलाई संसारकै स्वस्थ शहर (हेल्दी सिटी) को सूचीमा उभ्याउने योजना अनुरुप महानगरलाई धूमपान मुक्त बनाउने घोषणा गरिएको हो ।

    काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सन् २०२० को डिसेम्वर सम्ममा धूमपानमुक्त महानगरको रुपमा संसारभर चिनाउने प्रतिवद्धता जनाएका छन् ।

    यो प्रतिवद्धता यत्तिकै आएको भने होइन । व्लुम्बर्ग फिलान्थ्रोपिक तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा भाइटल स्ट्राटेजिक परियोजना अन्तरगर्त काठमाडौँलाई हेल्दी सिटीको रुपमा विकास गर्न लागिएको छ ।

    सोही परियोजना अन्तरगर्त महानगरले काठमाडौँलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाएको हो ।  काठमाडौँ महानगर र यो परियोजनाबीच तीन बर्ष अघि देखि नै सहकार्य भई रहेको छ ।

    काठमाडौँ मात्रै होइन सो परियोजनाले संसारका विभिन्न ७० वटा शहरलाई हेल्दी सिटीको रुपमा विकास गर्दैछ भने एसियाली मुलुकका २१ वटा शहर छनौटमा परेका छन् ।

    शुक्रबार परियोजना नविकरण गर्ने क्रममा काठमाडौँका मेयर शाक्यले महानगरलाई सन् २०२० को डिसेम्बरसम्ममा धूमपान मुक्त गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    जन स्वास्थ्यका लागि कडा कदम चाल्न आवश्यक भईसकेको छ । त्यसैले महानगरलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाउँछु ।

    यसअघि मेयर शाक्यले सोही परियोजना अन्तरगर्त महानगरले सन् २०१७ र २०१८ मा धूमपानले जनस्वास्थ्यमा पार्ने असरका बारेमा व्यापक जनचेतना फैलाएको समेत दावी गरेका थिए ।

    व्लुम्बर्ग फिलान्थ्रोपिकका जनस्वास्थ्य संयोजक डा केली हेनिङले काठमाडौँको प्रतिवद्धता प्रति खुशी व्यक्त गरिन । उनले शहरीकरणसंगै तिब्र गतिमा बढी रहेको नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि बनेका कानून कार्यान्वयन गर्नु आवश्यक रहेको बताइन ।

    पछिल्लो सर्भेक्षण अनुसार काठमाडौँको शहरी क्षेत्रमा धूमपान प्रयोग गर्ने बयस्क ३७ प्रतिशत र ग्रामिण क्षेत्रमा ६८.४ प्रतिशत रहेको बताइएको छ ।nepalihealth

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑