• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतीय ‘विभाजन विभीषिका’ को स्मृतिमा प्रदर्शनी

  • वीरगंज संजाल
  • Aug 15, 2023, 12:25 pm
  • ४१३

    वीरगंज ! ‘करोडौ मान्छे विस्थापित र लाखौको मृत्यु भएको कहालिलाग्दो दृश्यलाई उक्त फोटोहरु अहिले पनि दर्शाइरहेका थिए । व्लेक एण्ड ह्वाइ भए पनि तीसबर्ष अगाडि भारतीय जन जिवन र स्वतन्त्र पछिको कहाललाग्दो उक्त अवस्था झलकाउने फोटोहरुलेप्रदशर्नीमा सहभागी जो कोहीको मनलाई मर्माहत बनाएको थियो ।’ वीरगञ्ज स्थित भारतीय दुतावासमा आउने सबैको मन उक्त फोटोहरुले छोएका छन् । भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको प्रदर्शनीमा आएका सबैलाई भारतीय विभाजनबाट उत्सर्जित अवस्थाको बारेमा जानकारी गराउदै उत्पन्न भएको कहालिलग्दो इतिहासको बारेमा ताजा बनाएको अनुभव भएको पत्राचार चन्दकिशोरले बताए ।

    उने भने–‘जिवन पाउनको लागी ,जिवनको सघर्ष र राजनैतिक स्वतन्त्राको लागी उत्पन्न घरवार बिहीनको अवस्था कहाली लाग्दो थियो होला ! मलाई लाग्छ यो प्रदर्शनीमा आउने सबैको मनलाई फोटोहरुले मर्माहत बनाएको छ ।’ भारतीय स्वतन्त्रताकोठिक एक दिन अगाडि भएको भारतको विभाजनले उत्पन्न भएको उत्सर्जित अवस्थामा आधारित, वीरगञ्ज स्थित भारतीय दुतावास परिसरमा सोमबार फोटा प्रदर्शनीको आयोजना गरिएको थियो ।२०फरवरी १९४७ कादिन ब्रिटिश प्रधान मन्त्री क्लेमेंट एटलीले हाउस अफ कमन्समा भारत र पकिस्तान राज्य स्थापना भएको घोषणा पछि उत्पन्न अवस्थालाई समझिदै मोदी सरकारले ‘विभाजनका विभीषिका’ स्मृति दिवस १४ अगस्तको दिन मनाउदै आएको छ । सोही दिनको अवसरमा भारतीय महावाणिज्य दुतावासले फोटो प्रदर्शनीको आयोजना गरेको थियो ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र नम्बर २का सांसद अजय चौर सियाले उक्त फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए । भारतको विभाजन पछि उत्पन्न जनताहरुले भोग्नु परेको विभिन्न घटना तथा संघर्षका ५० भन्दा बढी फोटोहरु प्रदर्शनीमा लगाइएका थिए । जुन त्यसवेला लाखौ नागरिकका हत्या र करौडो व्यक्तिहरु विस्थापित भएको अवस्थालाई झलभली दर्शको छ । प्रदर्शनी उद्घाटन कार्यक्रममा प्रमुख अथिति अजय चौरसियासंगै भारतीय महावाणिज्य दुत नितेश कुमार, राजनैति कन्सुलर शैलेन्द्र कुमार, कल्चरल एवम मिडिया तथा प्रेस कन्सुल शशिभूषण कुमार लगायत महाबाणिज्य दुतावासका पदाधिकारी तथा स्थानीय संचारकर्मी ,व्यापारी, समाजसेवी लगायत नेपाल स्थित भारतीय नागरिकहरु उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑