• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

  • वीरगंज संजाल
  • १५ असार २०८३, सोमबार २०:०६
  • ११७

    वीरगंज | भारी वर्षा र चट्याङको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले चामे-बेंसीशहर सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।

    प्रशासनले असार १६ र १७ गतेका लागि यस सडकखण्डमा चल्ने सार्वजनिक, निजी तथा सरकारी सबै प्रकारका सवारी साधनको सञ्चालन समय निर्धारण गर्दै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको हो।

    जल तथा मौसम विज्ञान विभागले ती दुई दिन मनसुन गतिविधि बढ्न गई मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ। सम्भावित विपद्‌बाट यात्रु र सवारी साधनलाई सुरक्षित राख्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जारी गरेको सूचनामा यात्रु तथा सवारी साधनमा क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाउनका लागि सवारी आवागमनको समय निर्धारण गरिएको उल्लेख छ।

    प्रशासनले तोकेको नयाँ समयतालिका अनुसार चामे-३, कोतोदेखि लमजुङको बेंसीशहरसम्म जाने सवारी साधन छुट्ने अन्तिम समय बेलुका ४ बजेलाई तोकिएको छ।

    यसैगरी, नासों-१, तालडाँडा चौकीदेखि बेंसीशहरसम्म जाने सवारी साधन छुट्ने अन्तिम समय बेलुका ५:३० बजेलाई निर्धारण गरिएको छ।

    तोकिएको अन्तिम समयपछि गाडी चलाउन पाइने छैन। प्रशासनका अनुसार बेलुका रोकिएका सवारी साधनहरू भोलिपल्ट बिहान ५ बजेपछि मात्र गन्तव्यतर्फ प्रस्थान गर्न पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका
  • नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
  • आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य
  • राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    पाकिस्तानको सैन्य कारबाहीमा अफगानिस्तानमा २९ आतंकवादी मारिएको दाबी

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    युरोपमा हिटवेभबाट १ हजार ३०० जनाको मृत्यु

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    News

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    News

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    News

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    News

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑