• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोपमा हिटवेभबाट १ हजार ३०० जनाको मृत्यु

  • वीरगंज संजाल
  • १५ असार २०८३, सोमबार ०९:४७
  • १५७

    वीरगंज | विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ ।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् ।

    युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन प्रभावित भएको छ । आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ ।

    डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक तनावलाई प्राय: ‘मौन हत्यारा’ (साइलेन्ट किलर) का रूपमा चिनिने उल्लेख गर्दै युरोपका घर, कार्यालय र विद्यालय यस्ता चरम तापक्रम सामना गर्न तयार नभएको बताएका छन् । टेड्रोसका अनुसार युरोप पृथ्वीमा सबैभन्दा तीव्र रूपमा तातिरहेको महादेश हो । युरोपमा तापक्रम वृद्धि विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको छ ।

    यता, फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब १ हजार बढी मृत्यु भएको जनाएको छ । ती अतिरिक्त मृत्युमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका छन् । घरमै हुने मृत्युको संख्या पनि करिब ४० प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका
  • नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
  • आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य
  • लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    पाकिस्तानको सैन्य कारबाहीमा अफगानिस्तानमा २९ आतंकवादी मारिएको दाबी

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    युरोपमा हिटवेभबाट १ हजार ३०० जनाको मृत्यु

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    News

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    News

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    News

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    News

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑