• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज लगायत नेपाल भरिमा एक साथ भिभो कम्पनीको ‘भी २९’ सार्वजनिक

  • वीरगंज संजाल
  • Oct 5, 2023, 9:17 pm
  • ६२५

    वीरगंज । आज बिहीवारको दिन भिभो स्मार्टफोनले आफ्नो न्या स्मार्टफोन ‘भिभो भी २९’ सार्वजनिक गरेको छ । वीरगंजमा अवस्थित भिसवा होटेलको सभाहलमा गरिएको लन्चिङ कार्यक्रममा पर्सा,बारा र रौतहटका मोबाईल बेवसाइहरु को उपस्थित रहेको थियो ।

    काठमाडौंको एक होटेलमा गरिएको लन्चिङ कार्यक्रम लाई लाइभको माध्यम बाट देश भरिका मोबाइल बेवसाइ हरुले सहभागिता जनाउनुको साथै सोहि लाइभ लाई प्रोजेक्ट्र्को माध्यम बाट वीरगंजमा अवस्थित भिसवा होटेलको सभाहलमा पनि लन्चिङ कार्यक्रम सम्पन्न गरिएको छ । सोहि कार्यक्रममा मोबाईल बेवसाइहरु सङ्ग भिभीन्न सवालहरु सोधि धेरै उपहारहरु समेत बित्रन गरिएको थियोे ।

    कार्यक्रममा भिभो कम्पनीको प्रतिनिधित्व गर्दै सुनिल कुमार महतोले सबै लाई भिभो भी २९ को बारेमा बिस्तृत रूपमा जानकारी गराएका छ्न । त्यस्तै अर्को कम्पनीको प्रतिनिधिको रूपमा उपस्थित आसिस क्षेत्रीले पनि सलाइड हेराइ भिभो भी २९ सङ्ग अरु ब्रान्डको विभिन्न स्मार्टफोन हरुसङ्ग तुलना गरि भिभो भी २९ किन किन्ने प्रति जान्कारि दिएका छ्न ।

    चिनियाँ स्मार्टफोन कम्पनी भी २९ फाइभजीमा १२० हर्जको रिफ्रेश रेट रहेको छ । कर्भ्ड डिजाइन, आयाताकार क्यामेरा बम्प, पछिल्तिर दुई ओटा गोलाकारसहित तीन ओटा क्यामेराको सेटअपका साथ यो फोन बजारमा आउँदैछ ।

    तीन ओटा क्यामेरामध्ये ५० मेगापिक्सेलको मुख्य क्यामेरा , आठ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेका छन् । अगाडि भागमा भने सेल्फी र भिडिओ कलका लागि ५० मेगापिक्सेलको एचडी क्यामेरा दिइएको छ ।

    यसका साथै पछाडि भागमा क्यामेरा सेटअपसँगै एलईडी फ्ल्याशलाइटका अतिरिक्त रूपमा राखिएको १५.६ एमएम आकार परिधी रहेको अउरा रिङ लाइटले यो फोनलाई अलि बेग्लै पहिचान दिने अपेक्षा गर्न सकिन्छ । कम्पनीका अनुसार त्यसले लाइट इफेक्टका साथ अझ उन्नत स्तरको पोट्रट लिन सघाउने छ ।

    ६.७८ इन्चको एमोलेड स्क्रिन दिइएको भिभो भी २९ फोनको पिक्सेल डेन्सिटी ४५२ पीपीआई रहेको छ भने यसले पानी तथा धुलो प्रतिरोधका लागि आईपी ६८ प्रमाणीकरण प्राप्त गरेको छ । फोन पिक ब्लु र नोबल ब्ल्याक गरी दुई ओटा रङ्गको विकल्पमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

    फोनमा स्न्यापड्रागन ७७८ जी चिपसेटका साथै १२ जीबी डीडीआर ४ एक्स र्‍याम र २५६ जीबी यूएफएस ३.१ स्टोरेज रहेको छ ।

    यसबाहेक ८० वाट फास्ट चार्जिङ सपोर्टसँगै फोनमा ४६०० एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । फोनमा फाइभजी, वाईफाईभ ५, ब्लुटुथ ५.३, जीपीएस, यूएसबी टाइप सी, एनएफसी लगायतका फिचर समेत रहेका छन् । सुरक्षाका लागि फोनमा बायोमेट्रिक सुरक्षाका लागि फिङ्गरप्रिन्ट रिडर डिस्लेभित्रै राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑