• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरेमा रौतहटका नेताहरू द्वारा कडा आन्दोलन गर्ने चेतावनी

  • वीरगंज संजाल
  • Aug 21, 2023, 6:09 am
  • ६०९

    वीरगंज । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्। आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साह ज्यूको प्रतिनिधी एवम फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव निर्विजले सम्वोधनको कर्ममा भने , रौतहट जिल्ला किसान आन्दोलन संग जोडिएको जिल्ला हो यो धर्तीबाट कतीपय नेताहरु जन्म भएको जिल्ला हुन् ।

    तपाईहरुको थाह छ ? किसान आन्दोलनबाट शेखफर्मान र हरदयाल महतोको नमन गर्ण चहान्छु, किन भने रौतहट जिल्ला जुन हुन् की समानित त्यो आफ्नो सिर माथि गरेका हुन। जुन आज श्री राम सुगर मिल्स गरुडा जुन अवस्था छ अहिले लाग्छ कि चीनी मेल बन्द छ जस्तो लाग्छ ? तर त्यो चीनी मिल बन्द छैन् । याे मिलबाट जोडिएको हाम्रा किसान दाजु भाईको सपना र उदेश्य रोजी रोटी लगायत सबै बन्द छ। किन भने याे भन्दा अगाडी पनि मैले भन्या थिएँ। सर्भरहा र पिपन गरीब लगायतका किसानहरु जुन आधारित थिए याे सबैको जुडेको एउटा धरोहर सस्था थिएँ । तपाईहरु संग अनुरोध गर्न चाहन्छु यो मिल ल्याउन यही जिल्लाको समानीत ब्यक्ति पुर्व मन्त्री स्व शेख ईदृष वहाको पहलमा मिल ल्याका थिएँ। अहिले पनी काग्रेसकै उद्योग मंत्री रमेश रिजाल हुन् तर रौतहटमा पनी काग्रेसकै अहिले संघिय सांसद र प्रदेश सांसद जनताबाट निर्वाचित जनप्रतिनिधी हुन्। म भन्न चाहान्छु की रौतहट धरोहर शिर चीनीमिललाई विरासत बचाऊन जरुरी छ तपाईंहरुको जरूरी छ। पहिला हामि पढदा पैंसाको जरूरी थिए त्यो बेला मिलको नेटबाट पढ्नमा काम लाग्थे तर हाम्राे किसानको छोरा छोरीको भबिष्य अहिले संकट उत्पन्न भएको छ। याे देशमा नाम गरेका हरदयाल महतो शेख फर्मानको नामले परिचित जिल्ला हुन् वहाको सपना सकार गर्नकोलागि फेरि रौतहट जिल्ला बासी एक जुट हुन जरूरी रहेको आवश्यक रहेको नेता यादवले बताएका छन्। यसै गरी संघीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग सञ्चालनको लागि संसदमा आफूले आवाज उठाएको तथा उद्योगपतिसित पनि समन्वयका लागि आग्रह गरेको बताउँदै किसानको हकहितको लागि उद्योग सञ्चालन गर्नु अपरिहार्य रहेको बताएका छन्।

    यसै गरी संघीय सांसद किरण साहले सडक र सदन दुवैमा आफू सङ्घर्ष गर्न तयार रहेको तर उद्योग सञ्चालन गराएर मात्र आफूले विश्राम लिने बताएका छन्। यसै गरी प्रदेश सांसद जितेन्द्र यादवले किसानको समृद्धि र भविष्यसित उद्योग सञ्चालनको सवाल गाँसिएकोले उद्योग सञ्चालन गराउन किसानको सङ्घर्षमा आफूले हरेक किसिमले साथ दिन तयार रहेको बताएका छन्।किसान सभालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार, बौधिमाई नगर प्रमुख प्रदीप कुमार यादव, वृन्दावन नगर प्रमुख विनोद पटेल, पूर्व राज्यमन्त्री डा. वंशीधर मिश्र, पूर्व राज्यमन्त्री योगेन्द्र यादव, पूर्व सांसद रामकुमार भट्टराई, राम सिनेही यादव, बृजकिशोर यादवसहित दर्जनौँ नेताहरूले सम्बोधन गर्दै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै उद्योगको कुनै पनि पाट पुर्जा आफूहरूले लैजान नदिने चेतावनी पनि दिएका छन्। उद्योग व्यवस्थापनले २०७७ साउन ११ गते सूचना प्रकाशित गरी उद्योग स्थायी रूपले बन्द गरिएको जनाएको थियो। यसै गरी व्यवस्थापन पक्षले नेपाल बैंक लिमिटेडसित मिलेर उद्योगका सम्पूर्ण मेसिनरी पाट पुर्जालाई टेन्डर प्रक्रियामार्फत गत साउन ४ गते बिक्री गरिसकेको छ। पाँच वर्षभन्दा बढी समयदेखि पूर्णतया ठप्प रहेको उद्योगको सञ्चालनको लागि उखु उत्पादक संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ। संघका अध्यक्ष अशोक प्रसाद यादवले उद्योगको पाट पुर्जा जसले किनेको भए पनि लैजान नदिने तथा उद्योग सञ्चालनको वातावरण बनाउन आफूहरूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।निरन्तर घाटामा गएर धराशायी भएपछि व्यवस्थापनले उद्योगलाई बन्द गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑