• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

  • वीरगंज संजाल
  • Aug 19, 2023, 7:08 pm
  • ५२१

    वीरगंज । नेपाली कांग्रेस पर्साको क्षेत्र नं १ को प्रथम क्षेत्रीय समेलन को आयोजना नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजाल को प्रमुख अथिती आज सम्पन भएको छ । सो सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले नेपाली कांग्रेस मा लागेका सम्पुर्ण कार्यकार्ता अवसर नमिले पनि निराश हुन जरुरी नरहेको बताए । आफू पनि नेपाली कांग्रेस को लागि धेरै त्याग गरि आएको तथा ३ वर्ष जेल जीवन बिताए को तर कहिले हार नमानेको बताए । कार्यक्रम मा विशिस्ट अतिथि का रुपमा रहेका नेपाली कांग्रेस का नेता तथा सविधानसभा सदस्य अनिल रुङ्टा ले नेपाल को लोकतन्त्र लाई बचाउन वार्‍हय शक्ति तथा आन्तरिक शक्ति संग लड्दै आएको बताए । नेपाली कांग्रेस नेपाल लगायत नेपाल बाहिर बसेका नेपालीहरु को लागि आशा को केन्द्र रुप मा रहेको छ ।

    अहिके को नेपाली कांग्रेस पार्टी को लडाइ देश मा कसरी समृधि ल्याउने भनेर रहेको सम्पुर्ण नेपाली कांग्रेस को नेतृत्व लागेको बताए । विशिस्ट अतिथी का रुपमा रहेका नेपाली कांग्रेस पर्सा का जिल्ला सभापति जनार्दन सिंह क्षेत्री ले नेपाली कांग्रेस पार्टी सिद्धांत तथा अनुशासन मा चल्ने पार्टी हो । नेपाली कांग्रेस केन्द्रिय पार्टी ले गरेको निर्णय लाई नै जिल्ला कमिटी ले मानेर अगाडि बढै आएको बताए । बिना कारण मेडिया मा लेखेर जिल्ला कमिती को निर्णय परिवर्तन नहुने उनले बताए । कांग्रेस पार्टी को खिलाफ मा जो कोइ नै लागेका ब्यक्ती लाई अनुशासन समिति ले कार्यवाही गर्ने उनले बताए । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले नेपाली कांग्रेस पुराना नेता ले विभिन्न त्याग गरेर र देश तथा नेपाली कांग्रेस पार्टी लाई बनाएको बताए । विभिन्न काल खण्ड मा हाम्रा पुराना नेताले जेल नेल काटेर आएको एवम देश को लागि ठूलो बलिदान दिएको बताए । त्यस्तै नेपाली कांग्रेस पार्टी लाई बद्नाम गराउन मान्छे को खेल बढी दिन नतिक्ने बताए । त्यस्तै अहिके नेपाली कांग्रेस मा लागेका युवा नेताहरु लाई हरेस नखान उनले आग्रह गरे । आउने दिन मा पार्टी को जिम्मेवारी तपाइहरु को कान्धमा नै आउने छ । तपाइहरु ले नै नेतृत्व गर्नु हुने छ उनले बताए । त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति राम नारायण कुर्मीले नेपाली कांग्रेस क्षेत्र नं १ मा चुनाव को बेला पद मा रहि नेपाली कांग्रेस मा भोट नदिएकाहरु को पैहिचान गर्न आवस्यक रहेको बताए ।

    नेपाली कांग्रेस को आफुहरु सच्चा सिपाही रहेको बताए । देश मा भएको हरेक आन्दोलन ना लागेर बलिदान समेत दिएका आफुहरु पार्टी प्रती कहिले नलागेको बताए । अहिले का नेताहरु आफू पार्टी मा रहेको तथा चुनाव को बेला अरु पार्टी लाई भोट दिने गरेकाहरु लाई कार्वाही गर्न जरुरी रहेको बताए । आज भएको उक्त क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन पर्सा क्षेत्र नं का सभापति अनिल सिंह को सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसर मा हबिब मिया को नेतृत्व मा करिब सय जना ले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन ।आज भएको सम्मेलन नेपाली कांग्रेसका स्थानीय नेता वडा अध्यक्ष,तरुण दलका नेताहरु,ने.वि.संघका नेताहरु,महिला संघका नेताहरु लगायत धेरैको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताको उपस्तिथि रहेको थियो । उक्त समेलन को सहजीकरण नेपाली कांग्रेस का नेता हरिन्द्र यादव ले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑