• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज–१५ स्थित नवदिप एकेडमीको कारण अभिभावकहरु आतंकित

  • वीरगंज संजाल
  • Aug 17, 2023, 6:20 pm
  • १०३३

    वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १५ स्थित नवदिप एकेडेमीको कारण अभिभावकहरु आतंकित बन्न पुगेका छन्। चालु महिनाको बिल सोही महिनाको दोस्रो हप्तामै पठाई पैसा तिर्नलाई स्कूलले अभिभावकहरुको मोबाईलमा फोन गरी बारम्बार तनाव दिने काम गरेको अभिभावकहरुको गुनासो रहेको छ । बारा जिल्ला नौतन बस्ने सदाम हुसैनका दुई जना छोराहरु नवदिप एकेडमीमा पढछन् । उनलाई सावन महिनाको १४ गते “ग्ए तय कजचबधबल” को १४ हजार ९ सयको बिल विद्यार्थी मार्फत अभिभावकलाई पठाएका थिए । सो बिल हेरेर अभिभावक सदामले स्कूलमा पुगी प्रिन्सिपल सुशिला साह सँग बुझ्दा पुरानो र सावन महिनाको बिल अहिले नै तिर्नु पर्छ भनि दबाव दिएकी थिईन् । बिलको पैसा नबुझाए आफ्नो बच्चालाई यो स्कूलबाट अन्यत्र लग्नुस भनेपछि बाध्य भएर अभिभावक सदामले सोही दिन ८ हजार रुपैया बुझाए ।

    सदाम एक उदाहरण पात्र मात्र हुन, उनी जस्ता थुप्रै अभिभावकहरुलाई यसरी नै तनाव दिने गरेको गुनासो बढदै गएको छ । यतिमात्र कहाँ हो र, अभिभावकहरुले कुनै कारणवस समयमा स्कूलको पैसा तिर्न नसक्दा विद्यार्थीहरुलाई बेन्चमा खडा गर्ने, स्कूलको गेटमा घण्टौ खडा गर्ने जस्ता असमाजिक क्रियाकलाप पनि गर्दै आएको अभिभावक सदामले यस अनलाईन सँग गुनासो गरे । सो विषयलाई लिएर स्कूलका प्रिन्सिपल साह सँग गुनासो गर्दा साहले उल्टै अभिभावकलाई नै अपशब्द प्रयोग गर्ने, वादविवाद गर्ने, धम्काउने जस्ता गतिविधि गर्दै आएको बताईन्छ । स्कूलले स्कूल ड्रेस, किताब तोकेकै पसलबाटै किन्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेको छ । ८०–१०० रुपैया पर्ने विद्यार्थी परिचयपत्रको रु. २०० तिर्न लगाई अभिभावकहरुको डाढ सेक्ने काम गरिरहेको छ । सो विषयमा स्कूलका प्रिन्सिपल साह सँग फोन सम्पर्क गरी बुझ्दा उनले पुरानो पैसा र साउन महिनाको पैसा जोडेर स्टिीमेट बिल पठाएको बताईन् ।

    अभिभावकलाई साउन महिनाको पैसा तिर्न दबाव नदिएको प्रतिक्रिया दिईन् । तर बिल हेर्दा पुरानो बाकी पैसा कहि कतै उल्लेखन नभएको देखिन्छ । यस सन्दर्भमा वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण सँग फोन गरी प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल फोन स्विच अफ रहेको पाईयो। अभिभावक संघ वीरगंज, पर्साका अध्यक्ष संदिप साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अन्य स्कूलहरुले पनि यस्तै गलत काम गरिरहेको बताउदै महिना सकिसके पछि मात्र बिल पठाउनु पर्ने, विद्यार्थीहरुलाई कुनै किसिमको तनाव दिन नहुने बताए । सो विषयलाई लिएर हामीहरुले बारम्बाबर सम्बन्धित निकायमा पुगी ज्ञापनपत्र बुझाई बिरोध गर्दा समेत नियमनकारी निकायले खासै वास्ता नगरेको गुनासो गरे । यस्ता गतिविधि गर्ने स्कूलहरुलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑