• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    धनुषामा प्रहरी जवानले गरे बालिकालाई यौन दुव्यबहार, विरोधमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

  • वीरगंज संजाल
  • Aug 16, 2023, 2:43 pm
  • ५२१

    वीरगंज । धनुषामा प्रहरी जवानले बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । लालगढ प्रहरी चौकीका जवान रुपेश चौधरीले मंगलबार राति करिब १० बजेतीर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । लालगढ चौकीमा डग शाखामा कार्यरत्त प्रहरी जवान रुपेश चौधरीले यौनदुव्र्यबहार गरेको आरोप हो ।

    राति नै प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बालिकासंग प्रहरी जवानले दुव्र्यबहार गरेको बताए । प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाइएको एसपी खड्काको भनाइ छ । आरोपी जवानलाई संरक्षण गर्न खोजेको भन्दै मिथिला नगरपालिका ९ ललागढ स्थित प्रहरीचोकी घेर्दै पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेका हुन् । पौने १२ बजेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेको वडा नं. ९ का वडाध्यक्ष सविन विक्रम थापाले बताए । थापका अनुसार सिभिल ड्रेसका रुपेश चौधरीसहितका डग शाखाका दुईजना प्रहरी जवान मदिरा सेवन गरी बस्तीतिर गएका थिए ।

    कानमा केही कुरा भन्छु भनेर स्थानीय बालिकालाई बोलाउँदै यौन दुव्र्यबहार गरेको बालिकालाई उद्धृत गर्दै वडाध्यक्ष थापाले बताए । राति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्ना लगाउनु पर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले प्रहरीलाई समय दिएको थियो । तर राति नै ती प्रहरी जवानलाई मेडिकल गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा उपस्थित नगराएपछि र सार्वजनिक रुपमा माफी नमांगाएपछि स्थानीयले रामाजर्ग नै अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑