• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाली नम्बर प्लेटका गाडीलाई रक्साैल प्रवेशमा लगाइएकाे राेक फुकुवा

  • वीरगंज संजाल
  • Aug 2, 2023, 12:52 pm
  • ३१४१

    वीरगंज । वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे (चक्के) सवारी साधनको प्रवेशमा लगाइएको रोकलाई फुकुवा गरिएको छ । मङ्गलवार बिहानदेखि नेपाली नम्बर प्लेट भएको चार चक्के सवारी साधनलाई रक्सौल प्रवेश गर्न भारतीय महावाणिज्य दूतावासबाट विशेष पास लिनुपर्ने नियम लगाइएकाेमा त्यसलाई बुधवारदेखि भने हटाइएको हो ।

    वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीका अनुसार रक्साैलस्थित भारतीय कस्टममा रहेका कर्मचारीहरूको त्रुटिका कारण मङ्गलवार एक दिनका लागि नेपाली नम्बर प्लेट सवारीसाधनलाई रक्साैल प्रवेशमा रोक लगाइए पनि बुधबारदेखि भने त्यसलाई सच्चाइएको छ । नेपाल नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेश गर्न कुनै पनि किसिमको पास अथवा अनुमति लिनु नपर्ने उनले स्पष्ट पारे । “कस्टमका एक जना कर्मचारीले गलत सूचना दिँदा केही समय अन्योल भएको हो । अहिले निर्बाध रूपमा सवारीसाधन प्रवेश गर्न पाइरहेका छन् ।

    दूतावास पुगेर विशेष पास लिनुपर्दैन,’ ती अधिकारीले भने । रक्सौलमा रहेको भारतीय कस्टमका सुरक्षा अधिकारीहरूले मङ्गलवार नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेशका लागि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासबाट पास लिनु बताएपछि अन्योल सृजना भएको थियो । दूतावासको पास नलिएका नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई भारतीय कस्टममा खटेका सुरक्षाकर्मीहरूले मङ्गलवार रक्साैल प्रवेश पनि गर्न दिएका थिएनन् । यद्यपि अहिले नेपालबाट रक्सौल तर्फ गएका चार चक्के सवारीसाधनले सहजै प्रवेश गर्न पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑