• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भाैराटारकाे विद्यालयमा १०+२ कक्षा सञ्चालनका लागि आर्थिक सहयाेग गर्ने वडाअध्यक्षहरुकाे घाेषणा

  • वीरगंज संजाल
  • ६ श्रावण २०८०, शनिबार ११:३४
  • १४३३

    वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ५ भाैराटारस्थित नेपाल राष्ट्रिय सिताराम महताे माध्यमिक विद्यालयमा दश दुई जाेड(टेन प्लस टु ) कक्षा सञ्चालनका लागि वडा कार्यालयले आर्थिक सहयाेग गरेका छन् ।

    टेन प्लस टु कक्षा सञ्चालनकाे अवसरमा शुक्रबार विद्यालयमा आयाेजित शुभकामना आदान प्रदान कार्यक्रममा बहुदरमाई नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद प्रसाद यादवले २ लाख ५५ हजार, वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र पटेलले २ लाख ५१ हजार, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवले २ लाख ५० हजार, वडा नम्बर ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद यादवले २ लाख ५५ हजार ,वडा नम्बर ८ का वडा अध्यक्ष पुनिलाल साह तेलीले २ लाख ५० हजार र वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल महतो कोइरीले ५ लाख रुपैया वडाकाे बजेटबाट दिने प्रतिबद्धता व्यक्त गरेको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए।

    विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अशोक प्रसाद कुशवाहाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) का मधेस प्रदेश सभा सदस्य प्रमोद जैसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी , बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा , शिक्षा शाखा प्रमुख प्रमोद यादव , नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य शिव पटेल , वडा अध्यक्षहरु प्रमोद यादव , जितेन्द्र पटेल, सुरेन्द्र यादव, सुनिल महतो कोइरी , वीरेन्द्र यादव , पुनिलाल साह तेली ,विद्यालयको सल्लाहकार समितिका पदाधिकारी ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारी , अभिभावक , शिक्षक – शिक्षिका , कर्मचारी , विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक शिक्षक संदीप कुमार जैसवालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑