• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विज्ञान/प्रविधि

    सावधान ! ६० हजारभन्दा धेरै एन्ड्रोइड एपमा भेटियो मालवेयर

  • वीरगंज संजाल
  • Jun 20, 2023, 4:44 pm
  • १९७७

    काठमाडौं । अनलाइन ठगी तथा ह्याकिङका घटनाहरु बढिरहँदा पछिल्लो समयमा एउटा खबर सार्वजनिक भएको छ । साइबर सुरक्षाको विषयमा काम गर्ने एक अनुसन्धान संस्थाले ६० हजारभन्दा धेरै संदिग्ध एन्ड्रोइड एपहरु पत्ता लगाएको छ ।

    रोमानियाको रिसर्च एण्ड सेक्योरिटी कम्पनी Bitdefender ले हालै एक अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार ती हजारौँ एन्ड्रोइड एपहरुमा मालवेयर रहेको र त्यसले कसैलाई पत्तो नै नदिइकन प्रयोगकर्ताका डिभाइसमा छिरेर गलत फाइदा उठाउने गरेको पाइएको छ ।

    सो संस्थाका अनुसार ६० हजारभन्दा धेरै ती एन्ड्रोइड एपमा विज्ञापनको स्वरुपमा रहेको Adware देखिएको छ । एडवेयर एउटा यस्तो प्रविधि हो जसले पपअपका रुपमा विभिन्न विज्ञापनहरु देखाउँदछ । यसले कम्प्युटर र मोबाइल दुवैमा काम गर्दछ । यस्तो एडवेयरले प्रयोगकर्ताका डिभाइसबाट डाटामा पनि नोक्सानी पुर्याउने गर्दछ ।

    यस्तो खालका एडवेयरको उद्देश्य भनेको एन्ड्रोइड मोबाइल प्रयोगकर्ताको फोनमा वेबसाइटहरु चलाउँदा विज्ञापन देखाइदिनु र त्यसबाट पैसा कमाउनु हो । एडवेयरका कारण मोबाइलको ब्याट्री पनि छिटै सकिन्छ भने मोबाइल फोन पनि धेरै तात्दछ ।

    यी संदिग्ध एपहरुले फोनमा इन्स्टल भएर प्रयोगकर्ताका बैंकिङ लगइन विवरण तथा पासवर्ड आदि चोरी गरेर ह्याकरलाई पठाउने गर्न सक्दछन् । यसबाट प्रयोगकर्ताको बैंक अकाउन्टको पैसा रित्तिने जोखिम पनि हुन्छ ।

    खुसीको कुरा के भने यस्ता एपहरु अहिले प्ले स्टोरमा उपलब्ध छैनन् । यी थर्डपार्टी एपहरु हुन् जो अज्ञात स्रोतबाट डाउनलोडका लागि उपलब्ध हुन्छन् । ती एपलाई वेबसाइटहरुबाट इन्स्टल गर्न सकिन्छ ।

    रिपोर्ट अनुसार सर्च इन्जिनमा खोज्दा यी एपहरु देखिन्छन् । उदाहरणका रुपमा यीमध्ये कुनै एपलाई ब्राउजरमा सर्च गर्यो भने त्यो एपको नाम भेटिन्छ र त्यसलाई डाउनलोड गर्न पनि सकिन्छ ।

    Game cracks, Games with unlocked features, Free VPN, Fake videos, Netflix, YouTube/TikTok without ads, Fake tutorials, weather लगायतका cracked utility programs आदि स्वरुप र नाममा यस्ता संदिग्ध एपहरु उपलब्ध रहेका हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑