• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विज्ञान/प्रविधि

    एप्पलको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स, के-के छन् आकर्षण?

  • वीरगंज संजाल
  • May 30, 2023, 9:17 am
  • ९८१

    काठमाडौं । एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) आउँदो जुन ५ मा हुँदैछ । हरेक वर्ष कम्पनीले यो कार्यक्रम मार्फत आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गर्ने गर्छ । यस वर्ष कम्पनी नयाँ प्रडक्ट क्याटगरीमा प्रवेश गरेको र आफूले भर्चुअल रियालिटीमा गरेको लगानीबारे पनि जानकारी दिने भएको छ ।

    एप्पलले पहिलो पटक सन् १९८३ मा डब्लूडब्लूडीसी आयोजना गरेको थियो । यद्यपि कम्पनीले आफ्नो प्रमुख उत्पादनहरू सार्वजनिक गर्ने गरी भने सन् २००२ बाट यो कार्यक्रम गर्दै आएको छ । डब्लूडब्लूडीसीमार्फत एप्पलले आगामी आईओएस, आईप्याड, म्याकओएस, टिभीओएस र वाचओएसमा परिवर्तनको विषयमा जानकारी दिने गर्दछ । यस पटकको डब्लूडब्लूडीसी एप्पल पार्क, क्यालिफोर्नियाको स्टिभ जब्स थिएटरमा हुँदैछ ।

    त्यस्तै उक्त कार्यक्रम एप्पलको आधिकारिक वेबसाइट, युट्युब, ट्वीटरलगायत अन्य माध्यमबाट प्रत्यक्ष हेर्न सकिनेछ । यस पटकको डब्लूडब्लूडीसीको मुख्य आकर्षणहरू यस्ता छन्:

    रियालिटी प्रो हेटसेट

    यो प्रडक्ट एप्पलको नयाँ प्रडक्ट हो । एप्पलको मिक्स्ड रियालिटी हेडसेट यो वर्षको डब्लूडब्लूडीसीमा मुख्य आकर्षणका रूपमा रहने छ । यस हेडसेटले भर्चुअल रियालिटी (भीआर) र अगमेन्ट रियालिटी (एआर) दुवैको अनुभव दिने बताइएको छ । यसमा एक्सआर ओएस प्रयोग गरिने बताइएको छ ।

    १५ इन्चको म्याकबुक एयर

    यस वर्ष एप्पलले नयाँ आकारमा म्याकबुक एयर ल्याउने भएको छ । कम्पनीले यो वर्ष १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर यसमा १४ इन्चको म्याकबुक प्रोको जस्तै रिजोलुसन हुने बताइएको छ । त्यस्तै यसमा एप्पल एमटू प्रोसेसर प्रयोग गरिनेछ ।

    आईओएस, आईप्याड ओएस र म्याकओएसमा नयाँ फिचर

    एप्पलले यो पटकको डब्लूडब्लूडीसीमा आईओएस, आईप्याड, म्याकओएसमा विभिन्न नयाँ फिचर ल्याउने भएको छ ।

    जसमध्ये आईओएस १७ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसमा मानिसको आवाज हुबहु कपि गर्न सक्ने पर्सनल भ्वाइस टुल, लक स्क्रिनलाई स्मार्टहोम स्टाइल डिस्प्ले बनाउन सकिने जस्ता फिचर हुने बताइएको छ ।

    एप्पलले आईप्याडओएस १७, म्याकओएस १४ र टीभी ओएस १७ मा पनि अपडेट ल्याउने अपेक्षा गरिएको छ । साथै वाच ओएस १० मा पनि ठूलो अपडेट ल्याउन लागेको जनाइएको छ ।

    मानसिक स्वास्थ्यलाई केन्द्रित गरिएको जर्नलिङ एप

    आईओएस १७ मा एप्पलले मानसिक स्वास्थ्यलाई केन्द्रमा राख्दै जर्नलिङ एप ल्याउने भएको छ । यसमा प्रयोगकर्ताले आफ्नो विचार र दैनिकी लेख्न सक्ने छन् । त्यस्तै एपले लेख्ने विषय बारे पनि सुझाव दिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑