• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०८०, सोमबार ०९:००
  • ६२१

    पर्सा l रन्जित यादव। पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट फतमा खातुनले पहिलो प्रसुती सेवा लिनुभएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरबाट प्रसुती सेवा लिई एउटा छोरीको जन्म दिएकी छन् । बैशाख ४ गते उद्घाटन भई सो बर्थिङ्ग सेन्टर सन्चालनमा आएको डेढ महिना हुन लागेको छ । गाउँमा कस्तो सेपवा देलान वा अनुभवी चिकित्सक छैनन की भनी विश्वास नभएका कारण अहिले सम्म कोही पनि प्रसुती सेवा लिन आउन मानेका थिएनन् ।

    तर फतमा खातुनले विश्वासका साथ सेवा लिन आएमा उनले सकुशल २ं.५ किलोको छोरीको जन्म दिएको सेन्टरमा कार्यरत अ.न.मी पुजा यादवले बताउनुभयो । खातुन उपचारका लागी सेन्टरमा आउँदा पिभि गरि जाँच गर्दा म्युकोमियम स्टेन्ड अर्थात बच्चाले दिशा गरेको जानकारी आफुलाई भएको अनमी यादवले बताउनुभयो । विरामीलाई सि÷एस गर्नुपर्ने अवस्था भएपनि थिन म्युकोमियमका कारण साधारण तवरले पनि उनको बच्चा जन्माउन सकिन्छ भनेर परिवारलाई आग्रह गरिएपछि अनुमतिका आधारमा उपचार शुरु गरिएको थियो ।

    उपचार पछि उनले सकुशल एउटा छोरीको जन्म दिईन र आमा बच्चा दुवै स्वस्थ्य रहेको बर्थिङ्ग सेन्टरका इन्चार्ज अमोद कुमार साहले बताउनुभयो । सकुशल उपचार पछि सेवा लिन आएका खातुन परिवारले अनमी पुजा यादवलाई धन्यावाद तथा बधाई सँगसँगै बर्थिङ्ग सेन्टरको प्रशंसा गरेका थिए । अवस्था हेरेर आफुहरु वीरगंज जान लाग्दा यहाँको चिकित्सकको आग्रहलाई मानेपछि ठुलो खर्च जोगिएको खातुनका श्रीमान विनोद गद्दीले खुसि व्यक्त गर्नुभयो ।

    उहाँ खुसी हुँदै बिजबनिया बर्थिङ्ग सेन्टरले स्थानियको विश्वास जितेकोमा अब गाउँका अन्य व्यक्तिलाई पनि सेवा लिन आफु प्रचारप्रसार गर्छु, भन्नुभयो । वीरगंज लगायत शहरका ठुल्ठुला अस्पतालमा जाँदा उनीहरु पैसा ठगी गर्नलाई साधारण तवरले जन्मिने बच्चाको लागी पनि जटिल भनेर पैसा ठग्ने गरेको यो सफल उपचारले आफुलाई विश्वास यस सेन्टरले दिएको खातुनका श्रीमान गद्दीले बताउनुभयो । यहाँको सेवा राम्रो रहेको भन्दै अरुलाई पनि सेवा लिन आउन सेन्टरका ईन्चार्ज साह र अनमी पुजाले आग्रह गर्नुभयो ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग
  • उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
  • बलात्कार कसुरमा पाँच वर्ष कैद
  • पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंजमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

    नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड : प्रवक्ता पठान

    उपेन्द्र यादव अमेरिका प्रस्थान

    देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमै लक्ष्यभन्दा कम राजस्व

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    News

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    News

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    News

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    News

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑