• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हार्ने डरले अत्तालिएका दलालहरुले जातियताको कुरा उठाइरहेका छन् : उपेन्द्र यादव

  • वीरगंज संजाल
  • Apr 10, 2023, 12:39 pm
  • ४८९

    बारा । बारा २ मा सत्तागठबन्धनका साझा उम्ममेदवार एंव जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयतालाई कमजोर पार्नका लागि केही व्यक्तिहरुले जातीय कुराहरु उठाइरहेको आरोप लगाएका छन् । आइतबार गठबन्धनले देवताल गाउँपालिका वडा नंबर १ बडकी फुलवरीयामा आयोजना गरेको चुनावी घरदैलो तथा भेलालाई सम्बोधन गर्दै यादवले लोकतन्त्र र संघीयता विरोधीले जातियताको नारा उछालेको बताए । उनले अहिलेपनि केहि शासकले मधेसीलाई आपपसमा लडाएर आफ्नो रोटी सेक्न खाजेको आरोप पनि लगाए ।

    उपनिर्वाचनको सन्दर्भमा आफुले विकास, समृद्धि र समावेशीताको मुद्धा उठाएर जनताको माझमा जादा त्यसबाट अत्तालिएका विपक्षीहरुले अब जातको कुरा उचालेर जनतालाई दिगभ्रमति पार्न खोजजेको यादवको भनाई थियो । यसले मधेसलाई थप कमजोर बनाउने र प्राप्त भएका उपलब्धिहरु समेत खोसिन सक्ने खतरा रहेको यादवले तर्क गरे । अहिलेको मूल आवश्यकता प्राप्त भएका उपलब्धिहरुलाई जोगाउदै बाँकी रहेका अधिकारहरु प्राप्त गर्नको लागि एकबद्ध भएर लड्नु पर्नेमा उनले जोड दिए । गठबन्धनका साझा उमेदवार यादवले आईतबार देवताल गाउँपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, झिटकैया, कटहरिया, पिप्राढी लगायतका टोलहरुमा घरदैलो, जनता दर्शन तथा चुनावी कार्यक्रम सम्पन्न गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन दलका अन्य नेताहरुले लोकतन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार रहेको भएपनि बहुरुपियाहरुलाई बाराका जनताले पहिचान गरिसकेको कारण मधेस र मधेसीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउन सफल नेता उपेन्द्र यादवलाई बाराका जनताले जिताएर प्रतिनिधि सभामा पठाउने बताए । कार्यक्रममा सांसद प्रदिप यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, पूर्व सांसद रामबाबु यादव, पूर्व प्रदेशसभा सदस्य पारस साह, रामकिशोर यादव, रोशन यादव, आत्माराम साह, रामकान्त यादव, अरुण सिंह लगायतको पनि सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑