बीरगन्ज महानगरपालिका वडा न १ मा मनोज राउत कुर्मी विजय
वीरगंज संजाल
May 17, 2022, 7:10 am
४७७०
शेयर
वीरगन्ज । वीरगन्ज महानगर पालिका वडा न १ मा जनता समाजवादी पार्टी नेपाल का मनोज राउत कुर्मी ८५२ मत लियाई निर्वाचित भएका छन् । धेरै धेरै बधाई तथा शुभकामना