सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर एकमा एमाले विजयी
वीरगंज संजाल
May 16, 2022, 1:40 pm
३४८९
वीरगंज – पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा -१ को अध्यक्षमा नेकपा एमालेको उम्मेदवार बासुदेव महतो थारु वडा अध्यक्षमा विजय हुनु भएको छ । उहाले १२१७ मत प्राप्त गरि निर्वाचित हुनु भएको हो ।