• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    तीब्र गतिमा रेल दौडिँदा ‘भूकम्प’जस्तै जमिन थर्किएपछि रेलवे स्टेशनको भवन ध्वस्त

  • वीरगंज संजाल
  • May 27, 2021, 1:40 pm
  • ७४८९

    वीरगन्ज । तीब्र गतिमा ट्रेन दौडिँदा ट्रेनले जमिन यसरी थर्कायो कि त्यहाँ भूकम्पजस्तै अवस्था आयो र त्यो कम्पनले छेउमा रहेको रेलवे स्टेशनको भवन भत्किएर ध्वस्त भयो । ट्रेन दौडिँदै गर्दा त्यो भवन थर्किइरहेको थियो र केही बेरमै उक्त भवन भत्किएर ढल्यो । भाग्यवक भवन भत्किँदा कोही मानिस भने भग्नावशेषमा दबिएनन् । घटना भारतको मध्य प्रदेशको वुरहानपुर जिल्लाको भएको नवभारत टाइम्सले जनाएको छ ।

    समाचार अनुसार दिल्लीबाट मुम्बइ जोड्ने रेलवे लाइनमा चाँदनी रेलवे स्टेशन नामको एउटा सानो रेलवे स्टेशन छ । यहाँ छोटो दूरीका ट्रेनहरु रोकिन्छन् तर धेरैजसो लामो दूरीका ट्रेनहरु रोकिँदैनन् । बुधबार बेलुकी यो स्टेशन हुँदै पुष्पक एक्सप्रेस दौडियो । त्यतिबेला ट्रेनको गति करिब ११० किलोमिटर प्रतिघण्टा थियो । ट्रेन छेउबाट दौडिन थालेपछि रेलवे स्टेशनको भवनमा कम्पन सुरु भयो ।

    त्यतिबेला ट्रेनलाई हरियो झण्डा देखाउनको लागि रेलकर्मी प्रदीप कुमार बाहिर निस्किएका थिए । यही कारण उनी दुर्घटनाको शिकार हुनबाट बचे । कम्पनको केही बेरमै भवन धराशायी भएर ढल्यो । घटनाको समयमा स्टेशनमा यात्री थिएनन् र रेलवेका कर्मचारी पनि निकै कम थिए । त्यसैले कोही मानिस दुर्घटनामा परेनन् ।

    समाचारअनुसार यो स्टेशन मुम्बइ दिल्ली लाइनमा छ त्यसैले यहाँबाट पूरै दिन हाइस्पिड ट्रेन दौडिइरहन्छन् । दुर्घटनापछि करिब २ घण्टासम्म ट्रेनहरुलाई आउटरमा रोकेर राखिएको थियो । त्यसपछि यहाँबाट ट्रेनको गति कम गरेर चलाउन थालियो । भवन ढलेपछि यो भवनको
    निर्माणका विषयमा प्रश्न उठेको छ । यो भवन १७ वर्ष पहिले बनाइएको बताइएको छ । भवनमा पिलर नभएका कारण भवनले कम्पन सहन नसकेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑