• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    विश्वका यी ५ चर्चित वैज्ञानिक, जसको आफ्नै आविष्कारले लियो ज्यान !

  • वीरगंज संजाल
  • Oct 26, 2020, 8:36 am
  • ३३४९

    वीरगंज। कुनै पनि नयाँ कुराको आविष्कार गर्नु कुनै सामान्य कुरा होइन । यसमा वज्ञानिकहरुलाई वर्षौं लाग्छ ।आज हामी तपाईलाई केहि यस्तै एक आविष्कारको बारेमा बताउनेछौँ । जसको आफ्नै आविष्कारका कारण निधन भएको छ ।

    बिलियम बुलोक

    अमेरिकाको ग्रिनविलमा जन्मिएका विलियम बुलोकर्ला रिचर्ड मार्च होईले बनाएको रोटरी प्रिन्टिङ प्रेसको सुधारका रुपमा चिनिन्छ । उनको कारण नै प्रिन्टिङ इण्डस्ट्रीमा क्रान्ती आएको थियो । तर अफसोस उनको आफ्नै आविष्कारका कारण निधन भयो । मेसिन ठिक गर्ने क्रममा फसेर उनको मृत्यु भएको थियो ।

    विलियम बुलोक

    फ्रान्ज रीचेल्ट

    अस्ट्रियामा जन्मिएका रिचेल्टले आधुनिक विन्गशूट आविष्कार गरेका थिए । तर यसको टेस्टिङका लागि पेरिसको एफिल टावरबाट कुद्दा उनको मृत्यु भयो । उनको ३३ वर्षमा मृत्यु भएको थियो ।

    फ्रांज रीचेल्ट

    हरेस लसन हन्ली

    अमेरिकाको समर काउन्टीमा २९ डिसेम्बर १८२३ मा जन्मिएका हरेस लोसन हन्लीले हातले चलाउने डुंगाको आविष्कार गरेका थिए । तर परीक्षणको क्रममा उनको समुन्द्रमा डुबेर मृत्यु भयो ।

    हॉरेस लॉसन हन्ली

    हेनरी स्मोलिन्स्की

    हेनरी स्मोलिन्स्कीले उड्ने कार बनाएका थिए । १९७३ मा उनले यो आविष्कार गरेका थिए । जसको नाम उनले एवीई मिजार राखेका थिए । तर परीक्षणका लागि जब उनी कारमा बसेका थिए, तब कार दुर्घटनाग्रस्त भएर उनको निधन भयो ।

    उड़ने वाली कार

    म्यारी क्यूरी

    रेडियम र पोलोनियम नामक नामक तत्वको खोजी गर्ने चर्चित भौतिकवादी र रसायनशास्त्री म्यारी क्यूरीको मृत्यु उनको यो खोजकै कारण १९३४ मा भयो ।

    मैरी क्यूरी

    उनी रेडियोएक्टिभिटीमा काम गरिरहेका थिए । तर उनले यो कति खतरनाक छ भन्ने अनुमान गर्न सकेनन् । उनको शरीरमा यसको नराम्रो प्रभाव पर्यो । जसका कारण उनको निधन भयो ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
  • वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑