• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    आधिकारिक रुपमा बन्द भयो गुगल प्ले म्युजिक, एन्ड्रोइड फोनमा अब युट्युव म्युजिक

  • वीरगंज संजाल
  • Oct 24, 2020, 10:15 pm
  • २६८९

    वीरगंज। स्मार्टफोनमा गीत बजाउने गुगलको एप गुगल प्ले म्युजिक आधिकारिक रुपमा बन्द गरेको छ । गुगलले केही समयअघि नै यो एप बन्द हुने जानकारी गराउदै आइरहेको थियो । यसै सातादेखि एप आधिकारिक रुपमा बन्द भएको हो । गुगलले प्ले म्युजिकको सट्टामा युट्युव म्युजिक प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ । प्रयोगकर्ताले अहिले पनि आफ्नो गुगल प्ले म्युजिकमा भएको संगीतको लाइब्रेरीलाई युट्युव म्युजिक एपमा सार्न सक्ने छन् । गुगल म्युजिक स्मार्टफोनमा भएका गीत बजाउन सकिने र युट्युवमा भएका भिडियोलाई अनलाइनमार्फत अडियो सुन्न सकिने एप हो ।

    यसरी सार्नुहोस् गुगल प्ले म्युजिकमा भएको गीत

    कम्पनीले गुगल प्ले म्युजिकमा भएको एपलाई युट्युव म्युजिकमा सार्न सकिने व्यवस्था मिलाएको छ । प्रयोगकर्ताले युट्युव म्युजिकमा सार्ने मात्रै नभई गुगल प्ले म्युजिकमा भएको गीतलाई एकै पटक डाउनलोड पनि गर्न सक्नेछन् । त्यसको लागि प्रयोगकर्ताले म्युजिक डट गुगल डट कममा गएर आफ्नो गुगल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । लग इन गरेलगत्तै होमपेजमा गुगल प्ले म्युजिक बन्द भएको जानकारीसहित त्यहाँ रहेका गीतलाई युट्युव म्युजिकमा ट्रान्सफर गर्ने अप्सन देख्न सकिन्छ । युट्युव म्युजिक नेपालमा उपलब्ध नभए पनि प्रयोगकर्ताले तत्काल डिभाइसमा रहेका गीतलाई युट्युव म्युजिकमार्फत बजाउन सक्नेछन् ।

    गूगल प्ले म्युजिकको रिप्लेसमेन्टको रुपमा युट्युव म्युजिक

    गुगलले अब केवल युट्युव म्युजिक सर्भिस चलाउनेछ । कम्पनीका अनुसार युट्युव म्युजिकको युजर इन्टरफेस प्रयोग गर्न निकै सहज छ ।यदि तपाईं पहिलोपटक युट्युव म्युजिकको एप ओपन गर्नुहुन्छ भने तपाईंको स्क्रीनमा गुगल प्ले म्युजिकका कयौं समानताहरु देख्नुहुनेछ । कम्पनीले युट्युव म्युजिकमा ट्रान्सफर टूल समेत थप गरेको छ । जुन दुरुस्तै गुगल प्ले म्युजिककै समान छ ।यदि तपाईं एण्ड्रोइड टेनमा आधारित नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ भने तपाईंले गुगल प्ले म्युजिकको ठाउँमा युट्युव म्युजिक एप प्री-इन्स्टल भएको पाउनुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑