• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पैसा नभएर बिहे भएन ? सरकारले नै दिन्छ ४ लाख बढी विवाह खर्च !

  • वीरगंज संजाल
  • Sep 23, 2020, 12:02 pm
  • ३२५३

     वीरगंज | वाह गर्दा कतिपय घरपरिवारले ऋण लिने गर्छन् भने त्यो ऋण तिर्न वर्षाैंसम्म लाग्छ । तर जापानमा पैसा नभएर बिहे गर्न नसकेकाले व्यक्तिलाई सरकारले नै विवाह खर्च दिने भएको छ ।

    सरकारी घोषणा अनुसार प्रक्रिया पुर्‍याएर नाम दर्ता गराउने व्यक्तिलाई जापान सरकारले विवाह खर्चबापत ४ लाख २० हजार रुपैयाँ दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसरी विवाह गर्ने नवदम्पतीमाथि आर्थिक भार पर्ने छैन ।

    जापान सरकारको सहयोग कार्यक्रम आगामी अप्रिल महिनामा मात्रै शुरू हुने गरी घोषणा गरिएको छ । जापानका नागरिकले ढिला बिहे गर्दा वा अविवाहित रहँदा देशको जन्मदरमा प्रभाव परेपछि सरकारले विवाहका लागि सहयोग गर्ने कार्यक्रम ल्याएको हो । सरकारले यो कार्यक्रमबाट विवाहित व्यक्तिको संख्या बढाउन चाहन्छ ।

    कूल आय ३८ लाखभन्दा कम भएका र ४० वर्षमुनिका दम्पतीले सरकारी कार्यक्रमबाट लाभ लिनसक्ने जनाइएको छ । ३५ वर्ष उमेरका व्यक्तिको आय ३३ लाखसम्म भएमा आर्थिक सहायता २.१ लाख रुपैयाँ मात्रै दिइनेछ ।जापानमा प्रायः विवाहित जोडीबाट २ बच्चा हुन्छन् ।

    पछिल्लो वर्षको रेकर्ड अनुसार जापानमा एक महिलाले आफ्नो जीवनकालमा औसत बच्चा जन्माउने संख्या १.३६ थियो । सन् २०१९ मा ८ लाख ६५ हजार बच्चा जन्मिएका थिए । जापानमा आर्थिक संकटका कारण विवाह नगर्ने समस्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑