• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वैज्ञानिकले सुँगुरको शरीरमा विकसित गरे कलेजो, मानिसमा यस्तै गरेर कलेजो प्रत्यारोपण गर्न नपर्ने दाबी

  • वीरगंज संजाल
  • Sep 2, 2020, 11:32 pm
  • ५२७३

    अमेरिकी वैज्ञानिकले सुँगुरको शरीरमा कलेजो विकसित गरेका छन् । यसो गर्न सफल भएपछि वैज्ञानिकले अब मानिसमा पनि चाँडै नै यस्तो गर्न सकिने जसका कारण कलेजो प्रत्यारोपणको आवश्यकता नपर्ने बताइएको छ ।

    एनवाई पोस्टका अनुसार पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले ६ सुँगुरको लसिका ग्रन्थी (लिम्प नोड) मा पूर्ण आकारको कलेजो विकसित गरेका छन् । परीक्षण यदि जनावरको एक अंग कुनै रोगका कारण खराब हुन सुरु भएपनि यो स्वस्थ रहने पत्ता लागेको छ । उनीहरुको शरीरले अन्य अङ्ग तयार गर्न सक्छन् ।

    कलेजोमा आफैं विकसित हुने क्षमताः

    वैज्ञानिकका अनुसार कलोजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको एउटा हिस्सा मात्रै प्रत्यारोपण गरियो भने यो पूरा कलेजोमा विकसित हुनसक्छ । शरीरमा भएको लसिका ग्रन्थीमा कलेजोको कोसिकालाई विकसित गर्न सकिन्छ । कोसिकाले मिलेर संख्या बढाउनेछ र एउटा पूरा कलोजो तयार हुनेछ ।

    कलेजो फेल भइसकेका ६ सुँगुर छानिएः

    वैज्ञानिकले अनुसन्धान गर्नका लागि यस्ता ६ सुँगुर छाने जसको कलेजो फेल भइसकेको थियो । उनीहरुको रक्त सञ्चारलाई डाइभर्ट गरियो । शरीरमा भएको बिरामी कलेजोको कोसिकाको एउटा हिस्सा लिए । यसलाई हेप्याटोसाइट्स पनि भनिन्छ । यी कोसिकालाई सुँगुरको लसिका ग्रम्थीमा प्रत्यारोपण गरियो ।

    अनुसन्धान गर्ने वैज्ञानिक डा. एरिक लागेस भन्छन्, ‘यदि हेप्याटोसाइट्सलाई सही स्थानसम्म पुर्याइन्छ भने नयाँ कलेजो विकसित गर्न सक्छ । साधारणतया स–साना क्षती त कलेजो आफैंले निको पार्ने गर्छ ।’

    नयाँ कलेजो समान्यभन्दा अझै राम्रो थियोः

    वैज्ञानिकका अनुसार केही समयपछि सुँगुमा विकसित गरिएको कलेजोको अनुसन्धान गरियो । रिपोर्टमा सार्वजनिक भए अनुसार नयाँ कलेजो पुरानो कलोजोभन्दा अलि ठूलो र धेरै विकसित थियो । सबै सुँगुरमा यो बढ्ने दर अनियन्त्रित भएन ।

    अनुसन्धान गर्न एक दशक लाग्योः

    यस्तै एक अनुसन्धान मुसामाथि पनि गरिएको थियो जुन सफल रह्यो । यो प्रयोग ठूला जनावरमाथि गर्नका लागि एक दशक लाग्यो । अनुसन्धान रिपोर्टमा बताए अनुसार सुँगुरमा कलेजो खराब हुँदा पनि लसिका ग्रन्थीमा एउटा नयाँ कलेजो विकसित गर्न सकिने बताइएको छ ।

    लिभर ट्रान्सप्लान्ट जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार मानिसको कलेजो खराब हुनुको सबैभन्दा ठूलो कारण मदिरापान र हेपाटाइटिस हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
  • वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑