• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्याटेलाईट सम्बन्धि नीति निर्माण गर्न २० करोड बजेट

  • वीरगंज संजाल
  • Aug 26, 2020, 8:45 pm
  • ४४०९

    नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट सम्बन्धि नीति नियम बनाउनकै लागि २० करोड बजेट विनियोजन गरेको छ।प्राधिकरणले नीति नियम तथा अध्ययन अनुसन्धानकै लागि भनेर २० करोड बजेट विनियोजन गरेको हो।

    सरकारले स्वीकृत गरेको चालु वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ।यसमा सञ्चार मोडालिटी तयार बनाउनका लागि ४ करोड विनियोजन गरिएको छ भने व्यावसायिक मोडालिटी बनाउनका लागि थप १६ करोड बजेटको व्यवस्था गरिएको छ।

    प्राधिकरणले नियम कानून बनाउनकै लागि पनि परामशर्दाता नियुक्त गर्ने भएको छ।

    यसअघि नेपाल सरकारले अबको २ वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने नीति सार्वजनिक गरेको थियो। नेपालको भू-उपग्रह नीति २०७७ ले सन् २०२२ भित्रै नेपालको आफ्नै स्याटेलाइट स्थापना गरिसक्ने लक्ष्य लिएको छ।

    राष्ट्रिया सुरक्षा सुदृढ बनाउन, नयाँ प्रविधिको विकास गर्न तथा डिजिटल समाज निर्माणका लागि स्याटेलाइट स्थापना गर्ने उक्त नीतिमा उल्लेख गरिएको छ।

    स्याटेलाइट स्थापनाका लागि सरकारले ग्रामिण दूरसञ्चार कोषको रकम परिचालन गर्ने नीतिमै उल्लेख गरेको छ। कोषको रकम अपुग हुन गएमा विदेशी ऋण तथा अनुदान पनि परिचालन गरिने सरकारको लक्ष्य रहेको छ।

    नेपालका दूरसञ्चार प्रदायकहरुबाट वार्षिक आम्दानीको २ प्रतिशतका दरले कोषमा जम्मा गर्दै आएको रकमबाट बनेको कोषको रकमले ग्रामिण क्षेत्रमा सूचना प्रविधि विस्तार गर्ने लक्ष्य लिइएको थियो। स्याटेलाइटबाट पनि ग्रामिण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट तथा प्रसारण सेवाको पहुँच विस्तार गर्नसकिने भएकाले कोषको रकम उपयोग गर्नु उचित हुने सरकारी व्याख्या रहेको छ।

    स्याटेलाइट स्थापना तथा सञ्चालनका लागि सरकारले तत्कालका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई काम गर्ने निकाय तोक्ने उल्लेख गरेको छ। त्यसपछि छुट्टै संस्था बनाइने छ।

    नीति कार्यान्वयनका लागि भने सरकारले दुई समिति बनाउने भएको छ। नीतिका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा निर्देशक समिति र सचिवको नेतृत्वमा कार्यान्वयन समिति बनाइने छ। अबको २ वर्षभित्र स्याटेलाइट स्थापनाका लागि यी दुई समितिले नीतिगत काम गर्नेछन् भने प्राधिकरणले कार्यान्वयन गर्ने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑