• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एलन मस्कले भने, ‘अब हेडफोनको आवश्यकता छैन, नयाँ ब्रेन चिपले सङ्गीत सिधा दिमागमा पुग्नेछ’

  • वीरगंज संजाल
  • Jul 23, 2020, 5:39 pm
  • ३८६५

    संसारभरीको चर्चित कम्पनीमध्येको एक टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कको न्यूरालिङ्क ब्रेन इम्प्लान्ट प्रविधि सफल भएको खण्डमा संसारबाट हेडफोन जस्ता उपकरण हराएर जाने दाबी गरिएको छ । एलन मस्कले एउटा त्यस्तै प्रोजेक्टलाई फन्ड गरिरहेका छन् जसको नाम हो – न्यूरालिङ्क । यस अन्तर्गत एउटा यस्तो कम्प्युटर बनाइँदैछ जो एउटा सानो चिप आकारको हुनेछ । यसलाई मानिसहरुको दिमागमा फिट गरिनेछ ।

    चर्चित कम्प्युटर वैज्ञानिक अस्टिन हार्वर्डसँग ट्वीटरमा कुराकानीको क्रममा मस्कले कम्पनीद्वारा बनाइएको यो उपकरणमार्फत् सङ्गीत सिधा दिमागमा पुग्ने जानकारी दिएका छन् । यो डिभाइसले कुनै पनि प्रकारको लत र डिप्रेशनबाट छुटकारा दिलाउन पनि मद्दत गर्नेछ ।

    २८ अगस्टमा कम्पनीको एक समारोहमा यसलाई सार्वजनिक गरिने सम्भावना छः

    एक इन्चको यो चिपलाई शल्यक्रिया गरेर इम्प्लान्ट गर्न सकिन्छ । २८ अगस्टमा कम्पनीको एक समारोहमा यसलाई लञ्च गर्ने सम्भावना छ । एलन मस्कले सन् २०१६ मा न्यूरालिङ्क नामक प्रोजेक्ट सार्वजनिक गरेका थिए । यस अन्तर्गत अत्यन्तै पातलो र लचिलो धागो डिजाइन गरिएको छ जो मानिसको कपालको तुलनामा १० गुणा पातला छन् र यसलाई सिधै दिमागमा इम्प्लान्ट गर्न सकिन्छ ।

    यो चिप हज्जारौं माइक्रोस्कोपिक थ्रेडले बनेको हुनेछ । मस्कले यो ब्रेन कम्प्युटर इन्टरफेस टेक्नोलोजीको मद्दतले विभिन्न प्रकारको न्यूरोलोजिकल रोगको उपचार निकै सजिलै गर्न सकिने दाबी गरेका छन् । साथै, यो डिभाइस मेरुदण्डको चोटको उपचारका लागि पनि वरदान साबित हुने बताइएको छ ।

    यसको मानवीय परीक्षण अन्तिम चरणमाः

    ट्वीटर प्रयोगकर्ता प्रणय पथोलेले अवसाद वा डिप्रेशन पैदा गर्नका लागि जिम्मेवार दिमागको हिस्सालाई पुनः प्रशिक्षित गर्न न्यूरालिङ्कको प्रयोग गर्न सकिन्छ त भनेर प्रश्न सोधेका थिए । जवाफमा मस्कले भने, ‘पककै पनि । साथै यो प्रविधिलाई अल्जाइमर र पार्किन्सनजस्ता रोगबाट पीडित व्यक्तिको जीवन उत्कृष्ट बनाउन पनि प्रयोग गर्न सकिन्छ ।’बाँदर र मुसामा सफल परीक्षण पछि यसको मानवीय परीक्षण अन्तिम चरणमा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑