• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    फेसबुक किन बहिष्कार गर्दैछन् चर्चित ब्राण्डहरु ?

  • वीरगंज संजाल
  • Jun 25, 2020, 3:26 pm
  • २७९३

    विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका छन् । कपडाका चर्चित ब्राण्ड नर्थफेस, प्याटागोनिया र रेइले फेसबुकमा विज्ञापन दिन बन्द गरेका हुन् ।

    ‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान सुरु गर्दै ती चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार गरेको हुन् । साथै आगामी जुलाई महिनामा फेसबुक बहिष्कार गर्न उनीहरुले अन्य ब्राण्डहरुलाई समेत अपिल गरेका छन् ।

    फेसबुकले आफ्नो प्लाटर्फममा जातीवादी, हिंश्रक तथा घृणाजन्य सामाग्रीका साथै गलत सूचना फैलिनबाट रोक्नका लागि कठोर नीति अबलम्बन नगरेसम्म फेसबुकमा आफुले कुनैप्नि विज्ञापन नदिने नर्थफेस ब्राण्डको स्वामित्व रहेको भिएफ कर्प नामक कम्पनीले जनाएको छ । स्मरण रहोस् भिएपफ कर्पकै स्वामित्वमा टिम्बरल्याण्ड तथा भान्स लगायतका ब्राण्ड समेत रहेका छन् । आगामी दिनमा आफ्ना अन्य ब्राण्डहरुलार्य समेत कम्पनीले फेसबुक बहिष्कार अभियानमा सामेल गराउन सक्ने आँकलन गरिएको छ ।

    विज्ञापन रोकेर फेसबुक बहिष्कार गर्ने नर्थफेसको निर्णयमा प्याटागोनियाले पनि साथ दिएको छ । कम्तिमा जुलाई महिनाको अन्त्यसम्मका लागि फेसबुकमा कुनैप्नि विज्ञापन नगर्ने प्याटागोनियाले घोषणा गरेको छ ।

    ट्विटमार्फत् प्याटागोनियाले भनेको छ,’स्टप हेट फर प्रोफिट अभियानमा जोडिन पाउँदा प्याटागोनियाले गौरवान्वित महसूस गरेको छ । तत्कालैबाट लागु हुनेगरी हामीले फेसबुक र इन्स्टाग्राममा सबैखाले विज्ञापन बन्द गरेका छौँ र यो निर्णय फेसबुकले कुनै अर्थपूर्ण कदम नउठाएको खण्डमा कम्तिमा जुलाई महिनाको अन्त्यसम्म कायम रहनेछ ।’

    स्मरण यसअघि फेसबुकमै कार्यरत कर्मचारीले अमेरिकी राष्ट्रपति ट्रम्पका विवादास्पद तथा जातीवादी पोष्टहरु फेसबुकबाट नहटाएको भन्दै सिईओ मार्क जुकरबर्गको आलोचना गरेका थिए । त्यसरी आलोचना गर्ने कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको थियो ।

    तथापि फेसबुकले भने समता तथा जातीय न्याय प्रवर्द्धनका लागि आफू प्रतिबद्ध भएको दाबी गरेको छ ।‘हामीले आफ्नो नीतिको समीक्षका लागि कदम चाल्दैछौँ । यसले हामीहरुले कुनै पनि नीति कसरी कार्यान्वयन गर्ने भन्ने कुराको निर्णय गर्दा विविधता र पारदर्शिता सुनिश्चित गर्नुका साथै हाम्रो प्लाटर्फममा जातीय न्याय र प्रयोगकर्ताहरुको संलग्नतालाई पनि बढावा दिनेछ’, फेसबुकले आफ्नो एक ब्लग पोष्टमा भनेको छ ।

    विश्लेषकहरुका अनुसार कतिपय ठूला ब्राण्डहरुको बहिष्कारले फेसबुकको कूल आम्दानीमा खासै फरक नपर्ने भएको हुँदा फेसबुकले जातीवादी तथा हिंश्रक सामग्रीहरुमा बन्देज लगाउनका लागि कुनै खास कदम नचाल्न सक्दछ ।

    फेसबुकको विज्ञापनबाट कमाउने कुल आम्दानीको ठूलो हिस्सा स-साना विज्ञापनदाताहरु रहेको र ती असंख्य विज्ञापनदाताहरु फेसबुक बहिष्कारका लागि एक्येबद्ध हुन असम्भव रहेको एन्डर्स एनालिसिस कम्पनीका प्रमुख जोसेफ इभान्स बताउँछन् ।

    तर कोरोना भाइरस महामारी कारण साना विज्ञापनदाताहरु अहिलेको समयमा आर्थिक संकटमा परेको हुँदा ठूला विज्ञापनदाताको बहिष्कारले फेसबुकलाई असर पार्नसक्ने सम्भावना समेत रहेको छ ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑