• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / पोषण

    गर्भावस्थामा अण्डा खानु फाइदा

  • वीरगंज संजाल
  • ११ चैत्र २०७६, मंगलवार ०९:४२
  • ४३१३

    विरगंज | गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ ।अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए , डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ ।

    २. गर्भमा रहेको बच्चाको हरेक कोशिकाहरु प्रोटिनले बनेको हुन्छ जसले गर्दा गर्भावस्थमा अण्डाको सेवन गर्नाले भ्रुणको बिकास राम्रोसंग हुन्छ ।

    ३. अण्डामा सबै प्रकारका १२ भिटामिनका साथै लवण पाइन्छ जसले बच्चमा मानसिक समस्या हुने जोखिम कम गर्छ र बच्चाको मस्तिष्कको बिकास हुनमा मद्दत गर्छ ।

    ४. एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । जसले गर्भवती महिलालाई आवश्यक पर्ने क्यालोरी आपूर्ति गर्छ ।

    ५. अण्डामा पाइने कोलिन तथा ओमेगाथ्री फ्याटी एसिडले बच्चाको समग्र बिकासमा मद्दत गर्छ ।

    ६. यदि गर्भवती महिलालाई झाडापखाला, बान्ता भयो भने त्यस अवस्थामा भने नखानु राम्रो हुन्छ । तर अन्य अवस्थामा भने खाँदा फाइदाजनक हुन्छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}
  • हैजा संक्रमितको संख्या १४ पुग्यो
  • मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा
  • सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    तपाईँमा पनि हातगोडा बाउँडिने समस्या छ ? कारण यस्तो हुनसक्छ

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगञ्ज-रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिक पक्राउ

    मुख्यमन्त्रीले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर

    २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    News

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    News

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    News

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    News

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑