चैत्र ३ गतेका दिन कृत्रिम खुट्टा जडानको लागि सुवर्ण अवसर
वीरगंज संजाल
Mar 15, 2020, 10:10 am
४६३४
शेयर
बिरंगन्ज |
सुवर्ण अवसर सुवर्ण अवसर
यही चैत्र ३ गतेका दिन कृत्रिम खुट्टा जडानको लागि #तराईमधेशराष्ट्रियपरिषद र #नयाँकदम नामक गैह्र सरकारी संस्थाको आयोजनामा जनकपुरधाममा निशुल्क शिबिर आयोजना हुन गैरहेकोले आर्थिक रुपमा गरिब बिपन्न, मधेश लगायत विभिन्न आन्दोलन हरुमा वा कुनै दुर्घटनामा परी खुट्टा गुमाउनु भएकोछ भने उक्त शिबिरमा गै निशुल्क सेबा प्राप्त गर्नुहोस ।
रजिस्ट्रेसन खुल्ला रहेकोले आफुलाई नजिक पर्ने निम्न ब्यक्ति संग सम्पर्क राखी बुकिङ गर्नुहुन अनुरोध छ । कोटा सिमित भएकोले शिघ्र सम्पर्क राख्नुहुनको साथै आफु वा आफ्नो नजिकको कुनै त्यस्तो ब्यक्ति छ भने खबर गरी शिबिरसम्म पुग्न सहयोग गरौं ।
रजिस्ट्रेसन लागि सम्पर्क ब्यक्ति र मोबाइल नम्बर
1. पर्सा जिल्लाको लागि
प्रकाश थारू 9855020782,
जशपाल सिंह 9855026336 र
लालबाबु सिंह 9811880670 , 9815290744
2. बारा जिल्लाको लागि
रञ्जित कुशवाहा 9841571762
3. रौतहट जिल्लाको लागि
बिबेक यादब 9804232526
चन्दन साह 9845798639
4. सर्लाही जिल्लाको लागि
शिवनाथ राउत 9844268825
घनश्याम झा 9864062609
5. महोत्तरी जिल्लाको लागि
अशोक एरोमेटिक 9860170705
गुञ्जा राय 9844113174
6. धनुषा जिल्लाको लागि
जानी खान 9801620700
पप्पु कुमार यादव 9844536417
7. सिरहा जिल्लाको लागि
नागेश्वर राय 9815751708
8. सप्तरी जिल्लाको लागि
इञ्जिनियरिङ्ग संजिव नारायण 9842552054
क्याम्प इन्चार्ज
शशि यादव 9868819301
थप जानकारीको लागि,
सरोज राय
9841202025 / 9851027948
आयोजकलाई हार्दिक धन्यवाद ।
(जनहितमा जारी)