• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    भोलेन्टियर समूह बिरगंजद्वारा प्याड बितरण

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार २२:४३
  • ५७९९

    पर्सा |  विभिन्न सेवा मुलक कार्य गर्दै आएका भोलेन्टियर समूह बिरगंजद्वारा आज लालपर्साका समृद्धि सृजना किशोरी संबाद समूह र सागर सुनौलो किशोरी संबाद समूह २०० थान सेनेटरी प्याड बितरण गरेका छन ।८ मार्चका दिन मनाउने गरिएको नारी दिवसको अवसर पारेर भोलेन्टियर समुहले सो प्याड बितरण गरेको हो ।प्याड बितरण भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि किशोरी समुहका किशोरी प्रीति कुमारी यादव रहनु भएको थियो भने स्वास्थ्य कर्मी अनिसकान्त कुश्वाहा, दिपक यादवले महिलाहरुको सरसफाइ प्रती दिन आवस्यक रहेको र सेनेटरी प्याडको सहि प्रयोगको बारेमा समेत सहभागी किसोरिहरुलाइ जानकारी दिनु भयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी भोलेन्टियर समुहका महासचिव श्याम सरार्फले आफुले रचेको किसोरीहरुलाइ लक्षित गरेर एक भोज्पुरी गित समेत प्रस्तुत गरेका थिए ।देशलाई बिकास गर्नका लागि सबै भन्दा पहिला महिला एवं किसोरिहरुको स्वतन्त्रता शिक्षा, स्वास्थ्यको पहुचलाइ बिकास गर्नु पर्छ र हर घरमा सिक्षित नारिहरु भए मात्र देशको बिकाश हन सक्ने भन्ने कुरामा जोड दिदै भोलेन्टियर समुहको तर्फबाट राजन श्रीवास्तवले नारी दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

    किशोरी समुहका तर्फबाट कार्यक्रमम सहभागी भएका सबै अतिथिहरुलाइ फुलमाला अबिर लगाएर स्वागत गरिएको थियो भने किसोरीहरुबाट कबिता, गितहरु समेत प्रस्तुत गरिएको थियो ।सेनेटरी प्याड सानोपाइला संस्थाबाट भोलेन्टिय समुहलाइ सहयोग प्राप्त भएकोमा नारी दिवसको अवसर पारेर किशोरी समुहका बिच बितरण गरिएको कुरा राधेश्याम गुप्ताले जानकारी गराएका थिए ।
    कार्यक्रमा बिनय गुप्ता, किसन सरार्फ, कमलेश कुश्वाहा, दयाशन्कर सरार्फ, सन्चारकर्मी राम मन्डल लगायतको सहभागीता रहेको थियो भने किशोरी समुहका एनिमेटर सबिता गुप्ता,सुष्मिता गुप्ताले कार्यक्रम संचालन एवं स्वागत मन्तव्य दिनु भएको कुरा राधेश्याम गुप्ता जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑