• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    कोरोना त्रासले विश्वभर खेलकुदका गतिविधि रोकिए, नेपालमा पनि राेक्न निर्देशन

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ११:२२
  • ५३५५

    काठमाडौं । कोरोना भाइरसको त्रासले विश्वभर खेलकुदका गतिविधि रोकिएका छन्। नेपाल सरकारले कोरोना भाइरसबाट सर्वसाधारणलाई सचेत रहन सुझाव दिएसँगै देशभर सञ्चालन हुन लागेका राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुन थालेका छन्।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद प्रतियोगिता रोक्न सम्बन्धित सबै खेलकुद संघलाई निर्देशन दिएको छ। राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको सुरक्षालाई ध्यानमा राखी प्रतियोगिता रोक्न आयोजक संघसंस्थालाई निर्देशन दिएका छन्। राखेपले सञ्चालनमा रहेका प्रतियोगिता तत्काल सक्न र बाँकी प्रतियोगिता अर्को सूचना नभएसम्म आयोजना नगर्न अनुरोध गरेको छ।

    कोरोनाका कारण चैत १ गतेदेखि सञ्चालन हुन लागेको नेपालको लोकप्रिय फेन्चाइज लिग क्रिकट एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित गरिएको छ। ईपीएल सञ्चालक आमिर अख्तरले पत्रकार सम्मेलन गरी प्रतियोगिताको अन्तिम तयारी भए पनि कोरोना भाइरसका कारण स्थगित गर्नुको विकल्प नभएको बताए। ‘लगानी र आर्थिक अवस्थाभन्दा पनि पहिलो सर्त स्वास्थ्य र सुरक्षा हो। हजारौंको जमघट र विदेशी खेलाडीको आगमनमा हुने ईपीएल गर्न अहिले गाह्रो छ। सरकार, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), सहभागी टोली र प्रायोजकको सल्लाहमा ईपीएल स्थगित गरेका हौं। प्रतियोगिता अनुकूल समयमा सञ्चालन गर्नेछौं,’ आमिरले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑