• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    बुद्धि बढाउन खानुपर्ने ८ खानेकुरा

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७६, मंगलवार १०:४७
  • ५४१९

    काठमाडौं |  दिमाग बोधो भएका मानिसहरुलाई बुद्धिमानी र तिक्ष्ण हुने हुटहुटी हुन्छ। तुलानात्मकरुपमा तिक्ष्ण मानिसहरु पनि अझ बुद्धिमानी हुन चाहान्छन् ।तर कसैले चाहेकै भरमा तिक्ष्णता हासिल गर्न सक्ने अवस्था छैन । जन्मदाको अवस्था, हावापानी, खानपान तथा वंशाणुगत गुणले समेत बौद्धिकतामा असर पार्छ ।

    यद्यपी हामीले खानपानमा बिचार पुर्‍याउन सके पनि मस्तिष्कलाई ताजा राख्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।त्यस्ता केही अध्यनहरुले मष्तिष्क तिक्ष्ण राख्न दिइएका सुझावमा समावेश गरिएका केही खानेकुराहरुको सूची यस्तो छ ।

    स्याउ
    स्याउ सेवन गर्दा दिमागमा रहेका न्युरोन्सलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ ।  दिमागमा हुने क्रिकुन तन्तुहरूको मृत्यु न्युरोन्स र अक्सिडाइनको सुजनबाट हुने गर्दछ ।

    जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने गर्दछ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।

    जामुन
    जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन खाँदा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।

    ओखर
    ओखर मुटु र दिमाग दुवैका लागि राम्रो मानिन्छ । यसका साथै सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड, जुन ओमेगा फ्याटी एसिडको प्रकार हो, ले दिमागको संज्ञानात्मक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

    बेसार
    हाम्रो शरीरमा रहेका न्यूरोनहरू वयस्क अवस्थामा नष्ट हुँदै जान्छन् र पुनः उत्पादन हुन्छन् । यस्तो प्रकियालाई न्यूरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ ।

    बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दरलाई बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।

    गोलभेँडा
    गोलभेँडा दिमागमा रहेका तन्तुहरूमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रूपमा काम गरिराख्नका लागि तन्तुहरू सक्रिय हुनु आवश्यक हुन्छ ।

    गोलभेँडामा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले मस्तिष्कका लागि बडिगार्डको काम गर्दछ ।

    ब्रोकाउली
    अध्ययनका अनुसार हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्दछ । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।

    प्याज
    प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । यसले ब्रेनमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्दछ । जुन डिप्रेसनसँग जुधिरहेका मानिसका लागि पनि लाभदायी हुन्छ ।

    साल्मोन माछा

    साल्मोन माछा अर्को स्मरण शक्ति बढाउने सबै भन्दा उपयुक्त खाद्य वस्तु हो । साल्मोनमा ओमेगा फ्याटी प्रचुर मात्रामा पाइन्छ ।

    जसले दिमागका नसानसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछ । यस्तै यसमा पाइने एक प्रकारको बिटा एमिलाइड नामक प्रोटिनले अल्जाइमर हुनबाट बचाउँछ । यसअतिरिक्त हरियो सागपात, गाँजर, चना, पनिरजस्ता दुग्धजन्य खानेकुरा पनि तिक्ष्ण मष्तिष्कका लागि उपयुक्त मानिने विभिन्न अध्यनहरुमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑