कोरोना भाइरस संक्रमण (COVID-19) को
रोकथामको लागि कोरियाली मेडिकल एसोसिएसनको सिफारिशहरूः
१- अनिबार्य मास्क प्रयोग गर्नुहोस् (K95, k94 अनिवार्य छैन)।
२-कोरोना भाइरस तातो संग कमजोर भएको हुृदा तातो पानी नियमित रुपमा
पिउनुहोस् (बरफ र चिसो पानी प्रयोग नगर्नु होस्)।
३- प्राय: सूर्यको किरणमा रहनुहोस्।
४- छींक वा खोक्द अन्य ब्यक्ति भन्दा टाढा (३ मिटर भन्दा बढि) रहनु होस्।
५- कोरोना भाइरसको जिवाडु १२ घण्टा भन्दा बढि धातु सतहमा रहने हुदा धातुको
सतहहरू (लकरहरू, एस्केलेटर ह्यान्डलहरू आदि) बाट टाढा रहनुहोस् र सकेसम्म
चाँडो आफ्नो हात धुनुहोस्।
६- कपडा वा पोशाकमा रहेको कोरोना भाइरसको जिवाडुहरु ६ देखि १२ घन्टा सम्म
जीवित रहने हुदा डिटरजेन्टको प्रयोग गरि लुगा नियमित धुनुहोस् र घाममा
सुकाउनुहोस।
७- हात सफा तातो पानीले वा अल्कोहलले सफा नगरी अनुहार विशेष गरी आँखा,
नाक वा मुख नछुनुहोस्
८- मुख नियमित रुपमा कुल्ला गर्नुहोस्।