• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    बिरगंज कारागारमा रहेको समता स्कुलको छैटौं बार्षिकोत्सव सम्पन्न

  • वीरगंज संजाल
  • २० माघ २०७६, सोमबार २१:१३
  • ६६६१

    बिरगंज।समता एजुकेशन ट्रष्टद्वारा सञ्चालित वीरगञ्जको कारागारमा रहेको समता स्कुलको छैटौँ बार्षिकोत्सव सम्पन्न भएको छ । स्कुलकी प्रधानाध्यापिका अनामिका मिश्राको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले गरीब, बिपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गरीरहेकोले समता स्कुलले गरेको कार्य अत्यन्तै सह्रायिन रहेको बताउनुभयो ।

    समता स्कुलले गरेको समाजसेवामा आफुले पनि व्यक्तिगत रुपमा र महानगरको तर्फबाट सहकार्य गरेर अँझै नमुना विद्यालय बनाएर व्यवस्थित बनाउनुपर्नेमा मेयर सरावगीले जोड दिनुभयो । सो अवसरमा समता एजुकेशन ट्रष्टका निर्देशक दिपक सञ्जेलले ट्रष्टको बिगत, बर्तमान र भविष्यका बारेमा प्रकाश पार्दै समता स्कुलमा अध्ययनरत विद्यार्थिहरुलाई भविष्यमा थुप्रै अवसरहरुको सृजना हुने बताउनुभयो । सो अवसरमा वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाका शाखा अधिकृत हरी राउतले समता स्कुलको अध्ययन सकेर माथिल्लो कक्षामा पढ्ने विद्यार्थिहरुलाई पायक पर्ने विद्यालयमा निशुल्क पढ्ने वातावरणको सृजना गर्ने आश्वासन दिनुभयो ।

    कार्यक्रममा कारगार प्रशासनका प्रमुख श्रवन पोखरेल, समता फाउण्डेशनका प्रदेश न. २ का कलेस्टर कार्यालय प्रमुख नविन पराजुली, ट्रष्टका व्यवस्थापक सुर्दशन पौडेल, स्कुलका संरक्षक एवम् पत्रकार शंकर आचार्य, युवा नेता दिलिपराज कार्की लगायतको उपस्थिती रहेको थियो । स्कुलकी स्वयमसेवीका जिया मिश्राले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थिहरुले बिभिन्न सांस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑