• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    थारु महिलाहरूले खेले फुटबल

  • वीरगंज संजाल
  • Jan 13, 2020, 12:55 pm
  • ५०५३

    दाङ ।  सधैँ घरभित्रको चुलोचौकामा अल्झिँदै आएका दाङका थारु महिलाले माघीको अवसरमा फुटबल खेलेर मनोरञ्जन गरेका छन् । रुकमाया चौधरी अहिले ४९ वर्षकी भइन् । उनका विवाह भइसकेका छोराछोरी छन् । तर एकाबिहानै रुकमाया जनता माध्यमिक बिद्यालय, दाङको प्राङ्गणमा उनी फुटबल जर्सिमा देखिइन् । उनी जस्तै १ सय चार जना महिला सेतो र पहेलो जर्सीमा देखिएका थिए ।

    क्रियटिङ पोसिबिलिटिज, (सीपी) नेपालले माघीको अवसरमा आयोजना गरेको माघी विशेष कार्यक्रमअन्तर्गत यो अवसर जुरेको थियो । सीपी नेपालले गठन गरेका आमा समूहका महिला फुटवल प्रतियोगितामा सहभागी भएका थिए । ‘‘कति घरको काममा मात्र बस्नू कहिले काहीँ बाहिरका नयाँ कुराहरु पनि सिक्न मन लाग्यो ।’’ रुकमायाले भनिन् ।

    मैदानमा निकै फुर्तिली देखिएकी अर्की सहभागी गढवा गाउँपालिका – ३ माधवपुरकी ४१ वर्षीय ज्ञानमति चौधरीले भनिन् – ‘‘यसरी टी सर्ट र हाप पाइन्ट कहिले लगाएको थिएन र फुटबल पनि खेलेको थिएन् । तर, खेल जित्छु भन्ने आँट छ’’ । जिन्दगीमा यसरी खेलिनेछ भनेर सोचेको पनि थिएन उनले भनिन् ।

    मखमली आमा समूहकी सदस्य अन्जु चौधरी पनि फुटबल खेल्नकै लागी मैदानमा आएकी थिइन् । आजसम्म कुनै पनि खेल नखेलेको र फुटबल खेल्दा निकै रमाइलो हुनुका साथै आत्मबिश्वास बढेको उनले बताइन् । ’’कति बस्छौ चुलो र चौकामा, आऊ बाहिर रमाऊ खेलमा’’ भन्ने नाराका साथ  भएको खेलका अधिकांश सहभागी पूर्वकम्लहरी थिए । महिलाहरू यसरी फुटबल खेल्न जर्सीमा उत्रिँदा दर्शकले पनि राम्रै साथ दिएका थिए ।

    साइकल सहयोग

    यसैबीच क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकासमेतको सहयोगमा माघीको अवसरमा शनिवार दाङको गढवामा ९ लाख बराबरको साइकल वितरण गरेको छ । त्यससमध्ये २ लाख बराबर गढवा गाउँपालिकाको सहयोग रहेको थियो ।

    मुक्त कम्लहरीका, अति विपन्न, गरिबका सन्तानलाई र उद्यमशील महिलालाई शैक्षिक तथा व्यावसायिक प्रोत्साहनस्वरुप उक्त साइकल वितरण गरिएको र यसरी प्रदान गरिएको साइकलले उद्यमशील महिला र अध्ययनरत बालबालिकाको जीवन सहज बन्ने क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए । नेदरल्यान्ड र क्यानाडाका स्वयंसेवी संस्थाको सहयोगमा विगत ६ वर्षदेखि माघीको अवसरमा साइकल वितरण हुँदैआएको सापकोटाले बताए । Baahrakhari

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑