• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / अर्थतन्त्र

    प्रधानमन्त्री कार्यालयले नौ ठेकेदारलाई सोध्यो स्पष्टिकरण

  • वीरगंज संजाल
  • १९ मंसिर २०७६, बिहीबार ०६:१६
  • २००७

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले नौ फर्म(ठेकेदार) लाई लिखित स्पष्टिकरण सोधेको छ।तोकिएको जिम्मेवारी पूरा नगरेका ती फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक निकायबाट लेखी आएको भन्दै कार्यालयले एक महिना समय दिएर स्पष्टिकरण सोधे पनि ती फर्मले समयभित्र स्पष्टिकरण पेश गरेनन्।

    बुधबार फेरि ती फर्मलाई दोस्रोपटक स्पष्टिकरणका लागि सात दिनको समय दिइएको छ।सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ लिखित स्पष्टिकरण पेश गर्न सम्बन्धित निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सूचना निकालेर जानकारी गराइएको हो।

    श्री निशा सप्लायर्स हेटौंडा उपमहानगर ४ मकवानपुरका अशोक न्यासुरलाई कालोसूचीमा राख्न द टिम्बर कर्पेरेसन अफ नेपाल लिमिटेड पर्सा शाखाले आग्रह गरेको छ।इन्दिरा कन्स्ट्रक्सन मेलुङ गाउँपालिका ४ दोलखाका मोहन खड्कालाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन चरिकोट दोलखाले लेखि पठाएको छ।

    स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौंडा उपमहानगर १० मकवानपुरका गणेशप्रसाद भेटवाललाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज पर्साले आग्रह गरेको छ।

    टौदह कन्स्ट्रक्सन कीर्तिपुर नगरपालिका १५ का राधाकृष्ण कार्कीलाई पनि कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज पर्साले लेखि पठाएको हो। अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी भिमेश्वर नगरपालिका १ चरिकोटका मुख्य व्यक्ति शिवजी सापकोटालाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज पर्साले आग्रह गरेको छ।

    नेपालगञ्ज उपमहानगर १८ बाँकेको सीताराम निर्माण सेवाका मुख्य व्यक्ति सीताराम गोडियालाई कालोसूचीमा राख्न नेपाल कृषि अनुसन्धान परिषद् सिंहदरबार प्लाजा काठमाडौंले आग्रह गरेको हो।सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि काठमाडौं महानगर ४ का मुख्य व्यक्ति विष्णुकुमार कडरियालाई कालोसूचीमा राख्न मेलुङ गाउँपालिका दोलखाले लेखि पठाएको छ।

    बारा कन्स्ट्रक्सन काठमाडौंलाई कालोसूचीमा राख्न मेलुङ गाउँपालिका दोलखाको आग्रह छ। गृजेश कन्स्ट्रक्सन छिन्नमस्ता गाउँपालिका सप्तरीका मुख्य व्यक्ति बन्दना दासलाई कालोसूचीमा राख्न त्रिपयुगा नगरपालिका गाईघाट उदयपुरले कार्यालयमा लेखि पठाएको बुधबार प्रकाशित सूचनामा उल्लेख छ।‘कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सात दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निजहरूको ठेगानामा सूचना पठाइएको छ,’ कार्यालयले निकालेको सूचनामा भनिएको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)
  • बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !
  • यातयात क्षेत्रमा समस्यै समस्या
  • प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      आज दिउसाे ४ बजे बजेट प्रस्तुत हुने

      निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा वातावरण प्रेमीहरूद्वारा खुसीयाली

      किन सुनिन्छ खुट्टा ?

      यी हुन् आँप खानुका आठ फाइदा

      आज आइतवार – १५ जेठ २०७९ को राशिफल

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      News

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      News

      यातयात क्षेत्रमा समस्यै समस्या

      News

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      News

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑