• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    गढीमाई मेलाले भरिभराउ वीरगन्जका होटलहरू

  • वीरगंज संजाल
  • Dec 5, 2019, 6:14 am
  • ३५३५

    विरगंज | हरेक पाँच वर्षमा लाग्ने बाराको बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलाले यसक्षेत्रका होटल व्यवसाय फस्टाएको छ । पञ्चवर्षीय गढीमाईको मेलाले वीरगन्ज तथा कलैयाका होटलहरू भरिभराउ भएका छन् । नेपाल तथा भारतबाट दर्शनका लागि आउने दर्शनार्थीहरू होटलमा बास बस्न आउने गरेका कारण वीरगन्जका सबै होटलहरू भरिएका छन् । पाँच वर्षमा एक पटक निकै महत्व र विशेषताका साथ लाग्ने गढीमाई मेलामा दर्शनार्थी तथा श्रद्धालु भक्तजनहरूको भीड हुने गरेको छ ।

    नेपालका विभिन्न स्थान र सीमावर्ती भारतबाट लाखौं भक्तजन दर्शनका लागि आउने र कलैया तथा वीरगन्जका होटलहरूमा बास बस्ने गरेका छन् । पछिल्लो समयमा वीरगन्जलगायत आसपासका क्षेत्रमा सामान्यदेखि स्तरीय होटलहरूले गुणस्तरीय सेवा सुविधा दिन थालेपछि अहिले पर्यटकहरूले वीरगन्जलाई पनि गन्तव्य बनाउन थालेका छन् । कुनै समय वीरगन्जको होटलहरूमा बास बस्न नमानेका पर्यटकहरू अहिले वीरगन्जलाई गन्तव्य बनाउन थालेका हुन् ।

    वीरगन्जका होटलहरू अब पर्यटकहरूका लागि आधुनिक र स्तरीय सेवा दिन सक्षम भएकाले पर्यटकको गन्तव्य वीरगन्ज बन्दै गएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष बुद्धिबहादुर पन्त (हरि) ले दाबी गरे । वीरगन्जमा विभिन्न समयमा भइरहने मेला, उत्सव महोत्सवले पनि वीरगन्जमा होटलहरूको व्यवसायीकरण हुँदै बताउँदै यसले होटल तथा पर्यटन क्षेत्रको विकासले पनि गति लिएको बताए ।

    यसअघि कात्तिक २१ देखि २३ गतेसम्म भएको ऐतिहासिक नेपाली चलचित्र महोत्सवमा देशभरका सयौं कलाकार तथा आगन्तुकलाई राख्न सफल भएको उदाहरण दिँदै अब वीरगन्ज होटलहरू पाहुनालाई सहज वातावरणमा सर्वसुलभ सेवा दिएर व्यावसायिक रूपमा सक्षम भएको बताए । अध्यक्ष पन्तले भने, “नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न क्रियाकलाहरू पनि भइरहेको छ ।

    ती कार्यक्रमले वीरगन्जको होटल तथा पर्यटन व्यवसायलाई पनि प्रवद्र्धन गरिरहेको छ । पाँच वर्षमा लाग्ने गढीमाईको मेलाले यसक्षेत्रका होटल व्यवसायलाई पनि चलायमान बनाएको छ । यसले हामी होटल व्यवसायीहरू अझ उत्साहित भएका छौं ।” प्रदेश नम्बर २ मा रहेका यस्तै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूलाई अझ बढी प्रचार–प्रसार र विकास गरेर पर्यटकहरू भित्र्याउन सके यहाँको आर्थिक विकासले पनि गति लिने उनी बताउछन् ।
    पाँच वर्षमा लाग्ने गढीमाइको मेलाले मात्रै पनि वीरगन्जका होटल व्यवसाय निकै फस्टाएको कलश होटलका सञ्चालक कुवेर कार्कीले बताए । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरेर प्रवद्र्धन गर्न सके वीरगन्जका होटलहरूलाई पनि फाइदा पुग्ने र देशको आर्थिक विकासलाई पनि टेवा पुग्ने कार्कीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑