• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    यी हुन् २०२० का बलिउडका प्रतीक्षारत फिल्म

  • वीरगंज संजाल
  • Dec 22, 2019, 8:24 am
  • ४९०९

    विरगंज । सन् : २०१९ को विदाइको तयारीमा रहेको बलिउड सन् : २०२० को स्वागतमा जुटिसकेको छ । यसै क्रममा सन्् २०२० मा आउने बलिउडका स्टार कलाकारको सिन्ेमाको पूर्वसमीक्षा पनि सुरु हुन थालेको छ । सन्् २०१९ मा बलिउडका स्टार कलाकारको फिल्म फितलो सावित भएको अवस्थामा सन्: २०२० मा उनीहरूको प्रभावशाली सिनेमा आउने विश्वास गरिएको छ । सन् : २०२० मा बलिउड स्टारको रिलिज हुने सिनेमा बारे यहाँ चर्चा गरिएको छ ।

    सलमानको राधे

    बलिउड अभिनेता सलामान खानको नयाँ फिल्म दवंग ३ शुक्रबारबाट भारतमा रिलिज भएको छ । यो फिल्मले राम्रो व्यापार गरे पनि फिल्मको समीक्षा नकरात्मक आइरहेको छ । सलमानको ध्यान अब रिलिज हुने अर्को फिल्म ‘राधे’मा केन्द्रित भएको छ । यो फिल्ममा पनि सलमान नै मुख्य भूमिकामा छ । यो फिल्म पनि एक्सन् प्रधान हुने बताइएको छ । फिल्मलाई प्रभु देवाले निर्देशन गर्दै छन् । फिल्म राधे आगामी ४ अप्रिलमा रिलिज हुँदै छ ।

    आमिरको लाल सिंह चड्ढा

    गत वर्ष ठग हिन्दुस्तान जस्तो व्यावसायिक असफल सिन्ेमा दिएको आमिर खानले एक वर्षको अन्तरपछि आगामी वर्ष डिसेम्बर २०२०मा क्रिसमसको छेका पारेर नयाँ फिल्म लाल सिंह चड्ढा रिलिज गर्दै छन् । अतुल कुलकर्णीले लेखेको यो फिल्मलाई अद्वेत चन्दनले निर्देशन गरेका छन् । फिल्ममा अमीरसँगै करिना कपुर मुख्य भूमिकामा छन् । यो आमिरको आशा गरिएको फिल्म हो ।

    वर्षमा अक्षयको तीन फिल्म आउँदै
    सन् : २०२० मा बलिउड अभिनेता अक्षय कुमारको कम्तिमा तीन ओटा फिल्म रिलिज हुने भएको छ । तीन ओटै फिल्मको काम आफूले सक्न लागेको अक्षय कुमारले बतएका छन् । लागतार ८ ओटा हिट फिल्म दिएका अक्षयको अबको सन् २०२० मा आउने तीन ओटा फिल्म पनि राम्रो बनेको उनको दाबी छ । अक्षयको आउँदो २० मेमा रिलिज हुने फिल्म लक्ष्मी बाम, एक्सन तथा हरर जनरामा आधारित छ । जसमा अक्षयसँगै अमिताभ बच्चन, तुसार कपुर, आर माधवन, कियारा आडवाणीसहितको मुख्य भूमिका छ । अक्षयकै अर्को फिल्म पृथ्वीराज आगामी २० अप्रिल २०२० मा रिलिज हुँदै छ । पृथ्वीराज चौहानको बायोविकमा आधारित यो फिल्ममा सञ्जय दत्तलगायतको अभिनय छ । फिल्ममा पृथ्वीराजको भूमिकामा अक्षय आफैं छन् । अक्षयको सन् २०२० डिसेम्बर २५ मा फिल्म बच्चन पाण्डेय रिलिज हुँदै छ । एक्सन प्रधान यो फिल्मलाई फरहाद सम्जीले निर्देशन गरेका हुन् ।

    अजय देवगनको आरआरआर, तानाजी, सूर्यवंशी

    अजय देवगानको सन् २०२० को प्रतिक्षारत सिनेमा आरआरआर हो । बाहुबली निर्देशक एसएस राजामौली निर्देशित यो फिल्ममा अजयसँगै दक्षिण भारतीय स्टार जुनिएर एनटीआर, रामचन्द्र तेजा र आलिया भट्ट पनि छन् । आगामी ३० जुलाइमा रिलिज हुने यो एक्सन कमेडी फिल्म हो । अजय देवगनके अर्को महत्वकांक्षी सिनेमा तानाजी पनि आगामी ४ फ्रेबअरीमा रिलिज हुँदै छ । ऐतिहासिक कथामा आधारित यो फिल्ममा अक्षयसँगै सैफअली खानलगायत मुख्य भूमिका छ । अक्षय देवगन र अक्षय कुमारको मुख्य भूमिका हरेको रोहिट सेट्ठी निर्देशित एक्सन प्रधान फिल्म सूर्यवंशी पनि सन् २०२० मार्च २७ मा रिलिज हुँदै छ । यो पनि अक्षय र अजयको प्रतीक्षारत फिल्म हो ।

    रणवीर कपुरको समशेरा र ब्रह्मास्त्र

    रणवीर कपुरको सन् २०२० मा दुई ओटा बलिउड फिल्म रिलिज हुने भएको छ । उनको फिल्म र समशेरा र ब्रह्मास्त्र रिलिज हुन लागेको हो । । रणवीरको फिल्म समशेरा आगामी २१ जुलाइमा रिलिज हुने भएको छ । करण मल्होत्राले निर्देशन गर्ने यो फिल्ममा रोमान्समा आधारित हुनेछ । जसमा सञ्जय दत्त पनि छन् । रणवीर कपुरकै सन् २०२० डिसेम्बर १५ मा एक्सन् प्रधान नयाँ फिल्म ब्रह्मास्त्र रिलिज हुनेछ । यो फिल्ममा रणवीर र आलियाको जोडी प्रस्तुत हुँदै छन् । अमिताभ बच्चन, मौनी राय पनि यसमा मुख्य भूमिकामा छन् । यसलाई अयान मुखजीले निर्देशन गरेका हुन् । यो उनको सर्वाधिक प्रतिक्षारत सिनेमा हो ।

    रणवीर सिंहको तख्ख र ८३

    अभिनेता रणवीर कपुरको सन् २०२० मा दुई ओटा बलिउड फिल्म रिलिज हुने भएको छ । उनको फिल्म तख्त र ८३ रिलिज हुन लागेको हो । आगामी १४ मार्चमा रिलज हुने तख्त कमेडी फिल्म हो । जसमा रणवीरसँगै करिना कपुर, आलिया भट्ट, विक्की कौशल, जान्ह्वी कपुर हुनेछन् । आगामी १० अप्रिलमा रिलिज हुने रणवीर सिंहको फिल्म ८३ भारतीय क्रिकेटर कपिल देवको जीवनीमा आधारित बायोपिक जनरामा बनेको छ । फिल्ममा दीपिका पादुकोनलगायतको अभिनय रहनेछ ।

    टाइगर श्राफको बागी ३

    बलिउड अभिनेता टाइगर श्राफको सफल फिल्म बागीको तेस्रो सिक्वेल ‘बागी ३’ सन् २०२०को उनको प्रतीक्षारत फिल्म हो । एक्सनप्रधान यो फिल्म आगामी ६ मार्चमा रिलिज हुँदै छ । यो फिल्ममा टाइगरसँगै श्रद्धा कपुर, रितेश देशमुखलगायतको मुख्य भूमिका छ ।

    वरुण धवनको कुली न. १

    गोविन्दा र करिस्मा कपुरको एक समयको बलिउड हिट फिल्म कुली नम्बर १ को रिमेक अहिले निर्माण भइरहेको छ । अभिनेता बरुण धवनको यो सन् २०२० को प्रतीक्षारत फिल्म हो । आगामी १ मेमा रिलिज हुने यो फिल्मलाई डेविड धवनले निर्देशन गरेका छन् । जसमा बरुणसँगै सारा अली खानको मुख्य भूमिका छ ।

    शाहिद कपुरको जर्सी

    बलिउड अभिनेता शाहिद कपुरको सन् २०२० मा नयाँ फिल्म जर्सी रिलिज हुँदै छ । यो सुपरहिट तेलुगु फिल्म जर्सीको रिमेक हो । फिल्मलाई आगामी ३ नोभेम्बर २०२० मा रिलिज गरिने भएको छ । यो एउटा क्रिकेटरको संघर्षको कथामा आधारित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑