• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    ‘निजगढ विमानस्थल निर्माणमा षड्यन्त्र नहोस्’

  • वीरगंज संजाल
  • Dec 21, 2019, 9:29 am
  • ३९७५

    सिमरा । बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन फेरि अदृश्य शक्ति लागिपरेको सरोकारवाला निकायको निष्कर्ष छ । केही दिन अघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराई बाराको निर्माण क्षेत्रमा अनुगमनका लागि आएर भने, ‘पाँच वर्षमा जहाज उड्छ, दु्रत गतिमा काम सुरु हुन्छ ।’

    तर, भट्टराई राजधानी पुग्न नपाउँदै विरोधी अदृश्य तत्वले पत्रिकामा लेख छपाउन थाले । त्यसपछि सुरु भयो यहाँ जंगल मासिने कुरा, पुतली र फट्याँग्रा मासिने कुरा ।
    त्यति मात्रै नभई वातावरण र रूखबिरुवाको रक्षाका लागि भन्दै सर्वोच्चमा रिट पनि बुझाए । वातावरण विद्हरूले यहाँ ३ सय वर्ष पुराना सालका रूखहरू र लोपोन्मुख चराचुरुंगी र जंगली जनावरको विनास गरी विकासका नाममा विमानस्थल बनाउन तयारी गरेको बताउँदै आएको छ ।

    ईआईए अध्ययन (वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन)मा यसो छैन । प्रतिवेदनमा कटान गरिने रूखको संख्यामा दोब्बरी बढावा गरी वृक्षरोपण, पानीको मुहान सुक्न नदिने गरी सोको विकल्पसहितको व्यवस्थापन, जंगली जनावर र पर्यावरण नमासिने योजना छन् ।

    आयोजना कार्यालयका अनुसार प्रारम्भिक चरणमा करिब १ लाख बढीको हाराहारीमा मात्रै ठूला रूख कटान गरी काम सुरु गर्न सकिने भनेको छ । एउटा मात्रै धावन मार्गको निर्माण गर्नेगरी आयोजनाको डीपीआर तयार गर्न सकिने भनिए पनि पटकपटक वातावरण र रूखबिरुवा मासिने भन्दै विरोधी तत्वहरू लागि पर्दा यहाँ आयोजना निर्माणको अन्योलता उस्तै छ ।

    बिहीबार मात्रै बाराको सिमरामा यस आयोजनाका विभिन्न सरोकार समितिहरू र जनप्रतिनिधिहरूले दबाब सिर्जना गर्ने भन्दै अन्तक्र्रिया कार्यक्रमको
    आयोजना गरे ।

    यहाँ आयोजना समयमै निर्माण गर्न दबाब सिर्जना गर्ने र आयोजना निर्माणमा सहयोग पु¥याउने भन्दै आधा दर्जन सरोकार समितिसमेत निर्माण भइसकेका छन् । उनीहरूले बिहीबार संयुक्त कार्यक्रमको आयोजना गरी सम्बद्ध निकायलाई घचघच्याउने काम गरे ।

    तत्कालीन समयमा आयोजनाको प्रस्तावमा सहमति जुटाउने अभियानका साक्षी बनेका पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पनि दबाब कार्यक्रममा उपस्थित थिए । उनले पनि आयोजना निर्माण गर्ने निर्णय भएको २० वर्षमा सिमाना मात्र कायम भएको प्रति दुःख व्यक्त गर्न चुकेनन् ।

    कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख/उपप्रमुख, सबै राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवाला निकायको एउटै आवाज थियो, ‘आयोजना जसरी पनि सम्पन्न हुनुपर्छ , विमानस्थल निर्माणमा षड्यन्त्र नहोस् ।’

    कार्यक्रममा बोल्ने केही प्रदेश २ का सांसदले आयोजनामाथि षड्यन्त्र गरिए प्रदेश सभा नै चल्न नदिने समेत चेतावनी सरकारलाई दिए ।
    अहिले विमानस्थल बन्नेमा टाँगियावासीका जनता मात्र होइन समग्र प्रदेश २ नै सकारात्मक छ । विरोधी आवाज कहीँ भेटिँदैन । सरकारी पक्ष पनि आयोजना बन्न दिन कुनै कसर बाँकी नराख्ने फलाकिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑