• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अविस्कार

    अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा

  • वीरगंज संजाल
  • १ कार्तिक २०७६, शुक्रबार १२:२७
  • १४८९

    Shares

    बलिउड मेगास्टार अमिताभ बच्चन पछिल्लो ३ दिनदेखि अस्पतालमा छन् । उनको कलेजोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

    अमिताभ आफैंले धेरैपटक भनिसकेका छन् कि उनको कलेजोको २५ प्रतिशतले मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको बताइएको छ ।

    भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उनलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि उनको अस्पतालमै उपचार भैरहेको छ ।

    सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा  समस्या हुन थालेको बताइएको छ । खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उनलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो ।

    अहिले उनको कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ । जसको कारण सिरोसिस बताइएको छ ।

    अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ । उनलाई जुहुस्थित नानावती अस्पतालमा राखिएको बताइएको छ । प्रायः बलिउड कलाकारलाई यसको जानकारी पनि दिइएको छैन ।
    यसै साता मात्रै अमिताभले ७७ औं जन्मदिन मनाएका थिए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ
  • योगी आदित्यनाथलाई कोरोना संक्रमण
  • मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

    नव वर्ष २०७८ को मंगलमय शुभकामना !

    आज बुधवार – ०१ बैशाख २०७८ को राशिफल

    पर्सा प्रहरीद्वारा आठ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

    पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    News

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    News

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    News

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    News

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑