• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / खेलकुद

    बिगत बिर्साउने लक्ष्यसहित जोर्डनसँग खेल्दै नेपाल

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार ११:५०
  • १२२७

    Shares

    काठमाडौं । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह बीमा रहेको नेपाल आज जोर्डनसँग खेल्दैछ । अन्तिम अवे खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध खेल्न लागेको हो । जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे सुरु हुनेछ ।

    नेपाल चौथो तथा अन्तिम अवे खेलमा दोस्रो जितको लक्ष्यमा रहँदा जोर्डन घरेलु मैदानमा उत्कृष्ट नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ । गत विहिबार अष्टे«लियासँग हार ब्यहोरेसँगै जोर्डन पुगेको टोली बिगतमा जोर्डनसँग रहेको इतिहास फेर्न चाहन्छ । २०११ मा भएको विश्वकप छनोटमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

    फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ । छनोट अन्तर्गत समूहका २ खेलमध्ये १ मा खेलमा बराबरी र १ मा जित निकालेको जोर्डन ३ अंक बटुल्ने रणनीतिमा रहँदा नेपाल अंक खोस्न चाहन्छ । समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ । नेपाल ३ अंकसहित चौथो स्थानमा छ । नेपालले जोर्डन भन्दा एक खेल बढी खेलेको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्समा ३ जनामा कोरोना संक्रमण फेला
  • प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत
  • वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न
  • आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

    आज आइतवार – २३ फाल्गुण २०७७ को राशिफल

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    समाचार
    News

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    News

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    News

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    News

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    News

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑