विराट बने सात दोहोरो शतक बनाउने पहिलो भारतीय खेलाडी
वीरगंज संजाल
Oct 11, 2019, 4:23 pm
२१९३
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भारतीय क्रिकेट टोलीका लागि सातौं दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।
उनले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट खेलमा आफ्नो क्रिकेट करियरको सातौं अर्धशतक पूरा गरेका हुन् ।उनले २९६ बलमा २८ चौकाको सहयोगमा २०० रन बनाएका हुन् ।